Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको लागत बढ्न सक्ने

bajet-ko-6-1561381102.jpg

९ असार, हेटौँडा । संसदीय समितिले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।  संघीय संसदको विकास तथा प्रविधि समितिले सोमबारको बैठकमा आयोजनाको कामलाई सहज बनाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) स्वीकृत गरेर तत्काल...

सर्लाही घटनाकोसत्यतथ्य सर्वाजनिक गर्न सरकारलाई निर्देशन 

bajet-ko-5-1561380876.jpg

९ असार, हेटौँडा । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्लाही घटनाको छानविन गरी सत्यतथ्य सर्वाजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता...

प्रदेश ३ को बजेट वितरणमुखी, सांसदहरु असन्तुष्ट

Photo1-1561372260.jpg

९ असार, हेटौँडा । ३ नम्बर प्रदेशको आ.व. ०७६/०७७ को बजेट वितरणमुखी भएको प्रदेशसभा सदस्यहरुले गुनासो गरेका छन् । उनीहरुले बजेट समावेशी र आवश्यकता भन्दा पनि नेतामुखी भएको बताए । प्रदेश सरकारले यसअघि भनेको परियोजना बैंक र जनताको मागको औचित्य नदेखिएको प्रदेशसभा सदस्य कल्पना नेपालीले बताईन् ।  ‘परियोजन बैंक भनिएको थियो, त्यसबाट पनि योजना...

‍श्रेष्ठले गरे मृगौला पीडित महिलालाइ ८२ हजार सहयोग

IMG_20190624_124017-1561359352.jpg

९असार, हेटौंडा। हेटौंडाका युवा व्यवसायी तथा समाजसेवी एक युवाले  मृगौला पीडित एकजना महिलालाई ८२ हजार नगद सहयोग गरेका छन। हेटौंडा १ मेनरोड निवासी युवा व्यवसायी विकेश लाला श्रेष्ठले मृगौला पीडित हेटौडा-१ बस्ने ५६ बर्षीया राधिका ठकुरीलाई ८२ हजार नगद सहयोग गरेका हुन्। विगत केहि महिना देखि  एउटा मृगौलाले काम गर्न छोडेको र दाया खुट्टा...

अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

IMG_20190624_073333-1561341129.jpg

९ असार, हेटौंडा। कतारलाइ पराजित गर्दै  अर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेपाली समय अनुसार सोमबार बिहान भएको  अन्तिम खेलमा एसियाली आमन्त्रित राष्ट्र कतारलाई कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । अर्जेन्टिनालाइ क्वाटरफाइनलमा प्रवेश गराउन...

मनहरीबाट गाजाँ सहित २ जना पक्राउ

64807511_2343951709225995-1561313361.jpg

८असार, हेटौँडा । मकवानपुर प्रहरीले २७ किलो लागू औषध गाँजा सहित  मनहरीबाट २ जना लाई पक्राउ गरेको छ ।  शनिबार राती जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवन  कुमार झाको कमाण्डमा खटि गएको प्रहरी टोलिले मनहरी गाउपालिका  ८ गणेशधारा स्थित पुर्व पश्चिम सडक खण्डमा संकास्पद रुपमा हडिरहेको अवस्थामा २७ किलो लागु औषध गाँजा सहित २...

४ जनालाई प्रेस युनियनमा स्वागत, २ दर्जनलाई बधाई

touchmaster_1561305927506-1561306314.jpg

८ असार, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरमा  ४ जनालाई स्वागत गरिएको छ । विभिन्न समयमा युनियनमा आबद्ध भएका  नयाँ सदस्यहरुलाई आईतबार औपचारिक रुपमा स्वागत गरिएको हो । युनियनले शक्ति एफएममा कार्यरत अभिषेक ढकाल र सागर सापकोटा, त्यसैगरी तु खबर डटकममा कार्यरत सम्झना मगर, रेडियो आकाशगंगामा कार्यरत गणेश दुलाललाई स्वागत गरेको हो...

जनजाति महासंघको अभिमुखीकरण तालिम

NEFIN-Hetauda-Training-1561302436.JPG

८ असार, हेटौंडा । आदिवासी जनजाति अगुवाका लागि नेतृत्व विकास तथा आदिवासीका सवाल बिषयक एक दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद् हेटौंडाले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडाको वडा नम्बर १ देखि १० सम्मका वडा समन्वय परिषदका पदाधिकारीलाई आईतबार अभिमुखीकरण गरेको हो...

कार्यपालिकाको बैठक वडा अध्यक्षहरुले गरे बहिष्कार

IMG_20190623_204035-1561302029.jpg

८ असार, हेटौंडा।मकवानपुरको कैलाश गाउँपालिकाको कार्यपालिकाको बैठक वडा अध्यक्षहरुले बहिष्कार गरेका छन् ।  तोकिएको समयमा बैठक नभएको र एजेण्डाको बिषयमा समेत जानकारी नभएको भन्दै सत्तापक्षका वडा अध्यक्षसहित विपक्षी दलका वडा अध्यक्षहरुले बहिष्कार गरेका हुन् । आर्थिक बर्ष २०७६/७७ का लागि वजेट, नीति तथा कार्यक्रमको बिषयमा छलफलका लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार