Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा पोखरेलको नेतृत्वमा

FB_IMG_1736696233306_edit-1736696405.jpg

 २८ पुस, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समिति कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। समितिको शनिबार सम्पन्न तेस्रो उपमहानगर अधिवेशनले कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। गोपि रमण प्याकुरेलको सभाध्यक्षता तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको...

मनहरीमा स्कूलबसको ठक्करबाट बालिकाको मृत्यु

pngtree-bus-crash-clipart-1736688047.png

२८ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ। आइतबार दिउँसो मनहरी ६ नयाँबस्तीमा मनहरी बिलिभर्स इङ़लिस बोर्डिङको ना १ क ९२५० नम्बरको बसले स्थानीय खड्क बहादुर थिङको अन्दाजी २ वर्षीया छोरी पुजा थिङलाई ठक्करदिदा पुजा गम्भीर घाइते भएकी थिइन्। ठक्करबाट गम्भीर घाइते उनको उपचारको...

महान्यायाधिवक्ता बडालद्वारा वार्षिक प्रतिवेदन पेश

Screenshot_20250112_15113-1736674002.jpg

२८ पुस, हेटौंडा । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन् ।  आइतबार उनले राष्ट्रपति भवनमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । बडालले संविधानको धारा १५९ बमोजिम प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।  महान्यायाधिवक्ता बडालले...

सुनचाँदीको मूल्य बढ्यो

Gold-1736663479.jpg

२८ पुस, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।...

रवि काठमाडौं जिल्ला अदालतमा आज हाजिर हुने

Screenshot_20241105_16244-1736652102.jpg

२८ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आज हाजिर हुने भएका छन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा बयानका लागि काठमाडौं अदालतमा हाजिर हुन लागेका हुन् । शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण आज मात्रै हाजिर हुन लागेका छन्...

मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना पक्राउ

1692329053-JWCZd-1736645750.jpg

२८ पुस, हेटौंडा । मलद्वारमा सुन लुकाएर ल्याउने तीन जनालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरी रहेका छन् । कृष्णको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1736643142.jpg

२८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया  सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ ।  बागमती प्रदेशमा दिउँसो...

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट निर्वाचित (मतसहित)

Screenshot_20250112_06202-1736642149.jpg

२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नजिता अनुसार १०१४ मत प्राप्त गर्दै रानाभाट अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अनिल कुमार अग्रवालले ७६५ मत मात्र प्राप्त गरेका छन्। त्यसैगरी महासचिवमा उनकै प्यानलकी प्रतिमा श्रेष्ठ...

मकवानपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा चौलागाई र अधिकारी विजयी

Screenshot_20240528_08091-1736611079.jpg

२७ पुस, हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित भएका छन्। उनले १५ मत ल्याउदा अर्का उमेदवार प्रदीप अर्यालले ११ मत ल्याएका छन्। यता वस्तुगत सदस्यमा शम्भु पुडासैनी निर्वाचित भएका छन्। त्यसैगरी एशोसियट उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका छन्। उनले ४८ मत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार