Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

माघीमा पुस २९ गते पनि सार्वजनिक बिदा दिने निर्णय

bida_20200122133821_tRirD-1736569199.jpg

२७ पुस, हेटौंडा । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा पुस २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पश्चिम नेपालको थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै शुरु हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व...

सरकारद्वारा तीनवटा अध्यादेश ल्याउने निर्णय

prime-minister-1736557846.jpg

२७ पुस, हेटौंडा । सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रवार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ती अध्यादेशमा गैर आवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1736555596.jpg

२७ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम  मुख्यतया  सफा रहेको छ ।  शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि...

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

prithvi-jayanti-1736551711.jpg

२७ पुस, हेटौंडा । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।  पृथ्वीनारायण शाहको जन्म १७७९ साल पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट भएको थियो । १७९९ साल चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित...

दुम्कीबासमा पुल भासिँदा पुर्व पश्चिम अवरुद्ध

Screenshot_20250110_18155-1736512657.jpg

२६ पुस, कावासोती। पुल भासिँदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ।  पूर्व-पश्चिम  राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत दुम्कीबासमा बनेको  विनयी खोलको पुल भाँचिदा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार अत्यधिक भारसहितको भारतीय नम्बर प्लेटको मालवाहक लरीका कारण पुल अन्दाजी साझ ५ बजेको...

क्लासिक टेकको '१२ मा १२ बोनस' अफर

1200x628_75_Mbps-1736512502.jpg

२६ पुस, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले '१२ मा १२ बोनस' अफर  सार्वजनिक गरेको छ ।  सन् २०२५ शुरूसंगै ग्राहकले ७५ एमबीपिएस इन्टरनेट टीभी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टीभी चलाउन सकिने गरि अफर सार्वजानिक गरेको हो ।   कम्पनीका अनुसार इन्टरनेट टिभी जडानमा ग्राहकहरुको तिब्र...

बिहीबार सुनचाँदीको मूल्य बढ्यो

gold-1736500632.png

२६ पुस, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

स्थानीय सरकारले नाकाबन्दी गरेको महेशको अभिव्यक्तिपछि कड्किए मुक्तान

Screenshot_20250110_10301-1736484741.jpg

२६ पुस, हेटौंडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले संघीयताको मर्म अनुसार संघ, प्रदेश र स्थानीय सरकार चल्नुपर्ने बताएका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकाको १७ औं हिउँदे अधिवेशनमा बोल्दै उनले सबै तहका सरकारले आफ्नो कर्तव्य र सिमा बुझेर काम गर्नुपर्ने बताए । स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्दा संघीय...

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने

Screenshot_20250110_09243-1736480384.jpg

२६ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका हुन् । लामिछानेविरूद्ध...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार