Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संसदीय दल अनुशासन समिति संयोजकमा बडू

123_dilendra-prasad-badu-1737073832.jpg

४ माघ, हेटौंडा । नेपाली कांग्रेसले सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संसदीय दल कार्यसमिति बैठकले सांसद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम...

राष्ट्रपति पौडेल आज मकवानपुर आउने

Screenshot_20250116_21375-1737073247.jpg

४ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउने भएका छन् ।  राष्ट्रपति पौडेल बिहान ९.३० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुर आउने भएका हुन् । उनी राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्ग अवलोकनका लागि मकवानपुर आउने जनाइएको छ ।  उनी ९.३० बजे मकवानपुरको बकैया-११ लेनडाँडा आउने र लेनडाँडामा निर्माण...

प्रदेश समन्वय परिषदको पाँचौ बैठक हेटौंडामा शुरू

Screenshot_20250116_20370-1737039262.jpg

३ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेश समन्वय परिषदको पाँचौ बैठक हेटौंडामा शुरू भएको छ । समन्वय परिषदका अध्यक्ष एवं मूख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बैठक शुरू भएको हो । कार्यक्रममा मूख्यमन्त्री कार्यालयका सचिव रितेशकुमार  शाक्यले पृष्ठभूमि, अन्तर समन्वयका अवयव, निर्णय र  कार्यान्वयनका पक्षहरू, राष्ट्रिय समन्वय परिषदको...

सैफ अली खानमाथी चक्कु प्रहार

Screenshot_20250116_12552-1737011442.jpg

३माघ, एजेन्सी  :  चक्कु प्रहारबाट हलिउड अभिनेता सैफ अलि खान गम्भीर घाइते भएका छन्।बुधवार राती साढे दुई बजे मुम्बईको बान्द्रास्थित घरमा उनलाई चोरी गर्न आएका व्यक्तिले चक्कु प्रहार गरेका हुन्। मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका उनको शल्यक्रिया भएको छ। ६ पटक चक्कु प्रहार हुँदा उनको घाँटी र मेरुदण्ड लगायतमा गम्भीर चोट लागेको भारतीय...

आशिका तामाङलाई ५ दिन म्याद थप

aashika-1736990868.jpg

३ माघ, हेटौंडा । आफुलाई अभियन्ताको रूपमा प्रस्तुत गर्ने आशिका तामाङलाई हिरासतमा राख्न अदालतबाट ५ दिन म्याद थप गरेको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेकी उनलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट बुधबार ५ दिनको म्याद पाएकाे हो । तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ...

भूमिसम्बन्धी अध्यादेशप्रति बालेनको आक्रोश

FbYIPIcUsAA0OVA_edit_2872-1736990362.jpg

३ माघ, हेटौंडा । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले अब खोला मात्र हैन टुँडिखेल, खुल्ला मञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएको भन्दै सत्ता पक्षका कार्यकर्ताहरुलाई बधाई दिएका छन् । उनले प्रधानमन्त्री केपी...

६० लाख धरौटी बुझाएर रिहा भए रवि

rabi-lamichhane-rsp-17271-1736989575.jpg

३ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका हुन् ।  लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएर रिहा भएका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव...

पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

mausam_badali-1671161633-1736989011.jpg

३ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको अवस्था छ । बागमती प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Petrol-Pump-1736953024.jpg

२ माघ, हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ।निगमले बुधबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र  डिजेल र मट्टितेलमा ३ रुपैयाँ  बढाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको मूल्यसुची पठाए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार