Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

FB_IMG_1527988840433-1527992294.jpg

२० जेठ, हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका सुनाचुरीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका ६ का ३४ वर्षिय राजकुमार तामाङ रहेका छन् । चितवनबाट हेटौंडातर्फ आईरहको ना ३ च ७०५७ नम्बरको कुखुरा बोक्ने पिकअप भ्यानले तामाङले चलाईरहेको ना ३९ प १५७२ नम्बरको...

अस्ट्रियासँग जर्मनी पराजित

2347529-48849350-2560-144-1527989467.jpg

२० जेठ,हेटौँडा  । विश्वकप  फुटबल सुरु   हुन केही दिन बाँकी रहँदा गए राति भएको अस्ट्रियासँगको मैत्रिपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी पराजित भएको छ ।  जर्मनी अस्ट्रियासँग २–१ ले पराजित भएको हो ।  अष्ट्रियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता लिएर पनि जर्मनीले हारको सामना गर्नुपर्यो । ११ औँ मिनेटमै मेसुट ओजिलको गोलबाट...

थारु कल्याणकारिणी सभा मकवानपुरमा पुनः चौधरी

Tharu-KalyanKarini-Sabha-1527956671.JPG

१९ जेठ ,हेटौंडा  ।थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा पुनः हरिलाल चौधरी सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा अमिता कुमारी चौधरी, सचिवमा चन्द्रकान्त चौधरी, कोषाध्यक्षमा उमा चौधरी, सहसचिवमा अमितकुमार चौधरी,...

मोवाईल एशोसियसनको रक्तदान सम्पन्न

FB_IMG_1527951955614-1-1527952037.jpg

१९ जेठ, हेटौँडा । मोबाइल एशोसियसन अफ नेपाल म्यान मकवानपुरको सातौँ स्थापना दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  शनिबार भएको रक्तदानमा २५ जनाले रक्तदान गरेका छन् । म्यान मकवानपुरका अध्यक्ष एशिस रिजालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यता रहेको थियो...

बानियाँद्वारा खानेपानी योजना उद्घाटन

Khaanepani-1527951500.jpg

१९ जेठ, हेटौँडा । हेटौँडा–१८ बडकुलेमा रहेको मौडी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा निर्माण गरिएको खानेपानी योजनाको प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् ।  कार्यक्रममा बोल्दै बानियाँले जीवनको लागि स्वच्छ पानीको आवश्यकता पर्ने भएकाले पानीको उचित सदुपयोग गर्नु पर्नेमा जोड दिए । प्रदेश नम्बर ३ का...

अन्तर धार्मिक सञ्जाल सदस्यलाई प्रशिक्षण

Dharmik-1527950510.jpg

१९ जेठ, हेटौँडा । सिविन नेपालको आयोजनामा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत अन्तर धार्मिक संञ्जालका सदस्यहरुको लागि हेटौंडामा २ दिने प्रशिक्षण कार्यक्रम भएको छ ।  लैङ्गिकताको आधारमा हुने हिंसा  परम्परागत हानीकारक अभ्यासमा कमी ल्याउन, आर्थिक सशक्तिकरणका लागि पैरव गर्ने, नीति नियमहरुको प्रभावकारी कार्यान्वयनका लागि  धार्मिक...

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

nintchdbpict000334069314-1527950575.jpg

१९ जेठ,हेटौंडा ।नेपाल आयल निगमले फेरी  पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।   निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य तीन/तीन रूपैयाँले बृद्धि गरेको  छ । यस्तै निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ ।  मुल्य बृद्धि भएसगै  पेट्रोलको मूल्य १ सय १३...

कम्युनिष्ट शासनमा समृद्धि आउनै सक्दैन : बानियाँ

Indra-Baniya-1527947336.jpg

१९ जेठ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट शासनमा समृद्धि आउन नसक्ने दावि गरेका छन् । बाग्मति गाउँपालिका ७ नम्बर वडा भेलामा बोल्दै उनले कुरा बढि र काम कम गर्ने कम्युनिष्टहरुको शासनमा देशमा समृद्धि आउन नसक्ने दावि गरेका हुन् । उनले कांग्रेसले विगतमा गरेको बाचा...

उच्च मनोबलले काम गर्न ओलीको सुझाव

KP-1527927340.jpg

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ काम गर्न सगरमाथा आरोही महिला पत्रकारहरुलाई सुझाव दिएका छन् ।  बालुवाटारमा भएको सम्मान कार्यक्रममा बोल्दै उनले सगरमाथा आरोहणको मनोबलले आफ्नो पेशालाई अघि बढाउन सुझाव दिएका हुन् । उनले आफुमा पनि युवा अवस्थामा सगरमाथा आरोहणको रहर रहेको सुनाएका थिए । कार्यक्रममा सगरमाथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार