Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

केही सपना र तिनका सांकेतिक अर्थ

Dream-1519452819.jpg

तपाई हामी सपना देखेमा यस्तो हुन्छ भनेर अड्कल गर्ने गर्दछौं । सपनाको कुनै न कुनै अर्थ हुन्छ भन्नेमा हामी सबैजसो विश्वास गर्दछौं । सपनाकै आधारमा कुनै काम आज गर्ने वा नगर्ने जस्ता कुरा र कतै शुभ वा अशुभ भयो भन्ने पनि हामीलाई लाग्ने गर्दछ । हामीले देख्ने केही सपना र तिनका सांकेतिक अर्थ तल प्रस्तुत गरिएको छ । १. चश्मा लगाएको देखेमा -----------------...

उपाधीका लागि आर्मी र पुलिस भिड्दै

Hetauda-Gold-Cup-Logo-1519451266.jpg

१२ फागुन, हेटौँडा । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकपको उपाधीका लागि दुई विभागीय टोली भिड्ने भएका छन् । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा दिउँसो हुने खेलमा त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लव भिड्ने भएका हुन् । डिफेन्डिङ च्याम्पियन आर्मी यस बर्षको छैठौं उपाधीका लागि...

उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दीको घोषणा

North-Korea-VS-TRUMP-1519450925.jpg

१२ फागुन । उत्तर कोरियाविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा गरेका छन् । निरन्तर उत्तर कोरियाविरुद्ध खनिएको अमेरिकाले पछिल्लो पटक यस्तो चेतावनी दिएको हो ।  उत्तरले आफ्ना आणविक कार्यक्रम नरोकेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले कडा नाकावन्दीको घोषणा गरेका छन् । ट्रम्पको यो कदम उत्तर...

करणी गरी फरार रहेका तामाङ पक्राउ

D-Police-1506340151-1519400297.JPG

११ फागुन , हेटौँडा । मकवानपुर प्रहरीले जवरजस्ती करणी गरी फरार रहेका एकजनालाई पक्राउ गरेको छ । गत फागुन १ गते हेटौँडा उपमहानगरपालिका ९ पशुपतिनगर घर नजिकको चौरमा खेलिरहेको अवस्थामा वर्ष ७ की बालिकालाई पैसा दिन्छु भनि फकाई जवरजस्ती करणी गरी फरार रहेका हेटौँडा उपमहानगरपालिका ९ बस्ने वर्ष २८ को बिरेन्द्र कुमार तामाङलाई जिल्ला प्रहरी...

शिक्षक संघको प्रदेश अधिवेशन हेटौँडामा

Shikshak-Sangh-1519399728.jpg

११ फागुन, हेटौँडा । नेपाल शिक्षक संघ ३ नम्वर प्रदेशको अधिवेशन फागुन १३ र १४ गते हेटौडामा हुने भएको छ । हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षक संघको अधिवेशन हुने जानकारी दिईएको हो । नेपालको ७ वटै प्रदेशमा एकै पटक हुन लागेको अधिवेशनले नयाँ प्रादेशिक कार्यसमिति चयन गर्ने जानकारी गराईएको थियो । संघका जिल्ला अध्यक्ष रामकुमार अधिकारीले...

मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु जरुरी : सभामुख श्रेष्ठ

Sanu-Shrestha-1519399287.JPG

११ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालमा राजनैतिक आन्दोलन सकिएकाले अब आर्थिक समृद्धितर्फ लैजान आवश्यक रहेको बताएका छन् ।  नेपाल अडिटर्स एशोसियसन केन्द्रिय कार्यसमितिको चौथो राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहनुभएका सभापति श्रेष्ठले यस्तो बताएका हुन् । देश संघीय संरचनामा...

के भने ट्रम्पले ओलीलाई ?

KP-Donald-Trump-1519381917.jpg

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाएका छन् । शुक्रबार अमेरिकास्थित नेपाली राजदूतावास मार्फत उनले यो सन्देश पठाएका हुन्। सन्देशमा नेपालको दिगो विकास र स्थायी सरकारका लागि शुभकामना दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीको कार्याकालमा दुई देशबीचको दुईपक्षीय...

धादिङ पुगेर मूख्यमन्त्री पौडेलले यसो भने

Dormani-1519381695.jpg

११ फागुन, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास र आर्थिक समृद्धि आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।  जिल्ला समन्वय समिति र नीलकण्ठ नगरपालिकाले धादिङबेसीमा शुक्रबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री पौडेलले संघीयता नेपालकै लागि नयाँ प्रणाली भएको र कार्यान्वयनकै चरणमा रहेको बताए । सबैको नजर...

टाउको लोकतन्त्रको, शरीर सैनिक तन्त्रको

krishna-pahadi-1519380338.jpg

 ‘सत्ताले होइन, सत्ताबाट च्युत हुने भयले व्यक्ति भ्रष्ट हुँदै जान्छ।’ आङ सान सुचीको यो भनाइ कुनै बेला चर्चित रह्यो, जसलाई अहिले उनी आफैले चरितार्थ गरेकी छन् ।बर्माको रखाइन राज्यमा रोहिङ्गया मुस्लिमहरूमाथि बर्मेली सेनाले गरेको अत्याचार, जातीय सफाया र विस्थापनका घटनाले एकातिर सुची पथभ्रष्ट र अर्कोतिर नैतिक रूपमा च्युत हुँदै गएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार