Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

थ्रिस्टार  सिमरा गोल्डकप फुटबलको फाईनलमा प्रवेश

thaha-1518616124-1518622321.JPG

२ फागुन, सिमरा । थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।   बुधबार सिमरा रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लब विराटनगरलाई  ४ का विरुद्ध २ गले गर्दै  पराजित गर्दै रुस्लान थ्रिस्टार क्लब फाईनलमा प्रवेश गरेको हो  ।  थ्रिस्टारमा फाईनलमा प्रवेश गराउन सुनील बलले २ तथा विष्णु गुरुङ...

राष्ट्रकवि  घिमिरेलाई  सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न 

madhav-1518620117.jpg

२ फागुन, हेटौँडा । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् ।  महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा बुधवार आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दज्र्यानी चिह्न प्रदान...

भक्तबहादुर श्रेष्ठ : कम्युनिष्ट आन्दोलनका आदर्श नायक

Bhakta-Bdr-1518619944.jpg

सुमन नेपाली भक्तबहादुर श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनको पर्यावाची नाम हो । निरंकुश पञ्चायती व्यवस्थाको दबदबा रहेको बेला उहाँ ‘शेरसिंह’ नामबाट क्रान्तिको पक्षमा लागे। उनी यस्तो व्यक्ति हुन्, जो जीवनको झण्डै ६ दशक लामो समय कम्युनिष्ट आन्दोलनमा विताए । माओवादी आन्दोलनलाई संकटकाल लगाएर टाउकाको मूल्य तोक्ने प्रतिक्रियावादीहरुको...

हेटौँडा गोल्डकपको पहिलो खेल मनाङ र एपिएफबीच

28170478_1512122642218317-1518618968.jpg

२ फागुन, हेटौँडा । तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा साविकको उपविजेता मनाङ मस्र्याङ्दी र एपिएफ भिडने भएका छन् ।  आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले  हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन ५ गते बाट हेटौँडाको वन विज्ञान सस्थानको खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिताको दाश्रो दिन...

सेनाद्वारा खाद्यान्न र स्टेशनरी सामग्री सहयोग

Nepali-Sena-Sahayog-1518613209.jpg

२ फागुन, हेटौँडा । अनाथ बालबालिकालाई आश्रय दिइरहेको ‘ग्रामिण जिवन स्तर सुधार मञ्च हाम्रो घर’ लाई खाद्यान्न तथा स्टेसनरी सामाग्री प्रदान गरिएको छ ।  सेना दिवसको अवसरमा नयाँ सबुज गण सुपारेटार ब्यारेकका कर्णेल अमरसिं थापाले आश्रममा आश्रित बालबालिकाको लागि चामल, दाल, तेल, गेडागुडी, चिनी तथा स्टेसनरी कापी सहयोग स्वरुप आश्रमका अध्यक्ष...

थाहा संचारद्वारा पुस्तक सहयोग

Book-Donation1-1518597009.jpg

२ फागुन, हेटौँडा । विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ ले बुधबार मनहरी गाउँपालिकाको रजैयास्थित अग्निहोत्री आश्रमलाई धार्मिक पुस्तक सहयोग गरेको छ ।  रेडियोको दशौं बार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन रेडियोका संरक्षक एवं संचालक अजेयराज सुमार्गीले आश्रमका गुरु डा. सिताराम खनाललाई...

दोभानचौरमा फोहर आफै व्यवस्थापन गरिने

Plastic-1518536251.jpg

१ फागुन, हेटौँडा । दोभानचौर टोल विकास सस्ंथाले हेटौडा–१८ ले मासिक २ सय बोरा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको छ । सस्ंथाका अध्यक्ष प्रमोदराज बानियाँसहित राजेश्वर देवकोटा, केशव तिमल्सिना लगायतले आफ्नो फोहोर आफैलाई भन्ने नारासहित सरसफाई शुरु गरेका हुन् । कमला आधारभुत विधालय देखी पूर्व पश्चिम करिव २ किलोमिटर क्षेत्रको फोहोर...

हेटौँडामा टाटा मोर्टसको ‘च्याम्पियन जोन’

Tata-Zone-1518534721.jpg

१ फागुन, हेटौँडा । टाटा मोटर्सले मंगलबार हेटौंडामा १३ औं 'च्याम्पियन जोन' स्थापना गरेको छ । यातायात व्यवसायी उपभोक्ता सहकारी संस्था लिमिटेडले गरेको कार्यक्रममा टाटाका आईभी प्रमुख जयदिप मटकरले च्याम्पियन जोनको उद्घाटन गरेका हुन् ।  कार्यक्रममा सिप्रद्धीले टाटा गुरु गणेश बानियाँ, रमेश थिङ र बाबु स्याङ्तानलाई सम्मान गरेको थियो ।...

सित्तैमा घडेरी नदिने उपमहानगरको प्रष्टिकरण

Hetauda-Sub-Metro-1518513349.jpg

१ फागुन, हेटौँडा । ३ नम्बर प्रदेश सदस्यहरुलाई किस्ताबन्दीमा घडेरी उपलव्ध गराउने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाले प्रदेशसभा सदस्यलाई लोभ्यान नखोजेको प्रष्टिकरण दिएको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतद्वारा जारी विज्ञप्तिमा प्रदेशको राजधानी हेटौँडामै रहने रहनेमा कुनै द्विविधा नरहेको भन्दै उपमहानगरको घडेरी उपलव्ध...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार