Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यसरी भयो मन्त्रीमण्डल विस्तार

20180212_152732-1-1518432556.jpg

२९ माघ, हेटौंडा । ३ नम्बर प्रदेशमा अहिले केहिबेर अघि मन्त्री परिषद विस्तार भएको छ । प्रदेश प्रमुख अनुराधा कोईरालाले सपथग्रहण गराएकी हुन्।  शालिकराम जम्मकट्टेल अान्तरिक मामिला तथा कानून मन्त्री र केशव स्थापित पूर्वाधार विकास मन्त्री बनेका छन् ।  सपथग्रहण कार्यक्रममा मूख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख...

केहिबेरमा मन्त्रीमण्डल विस्तार

२९ फागुन, हेटौंडा । ३ नम्बर प्रदेशमा अहिले केहिबेरमा मन्त्री परिषद विस्तार हुँदैछ । अहिले प्रदेश प्रमुख अनुराधा कोईरालाको उपस्थितिमा मूख्यमन्त्री डोरमणी पौडेलले सपथग्रहण गराउँदैछन् ।  शालिकराम जम्मकट्टेल अान्तरिक मामिला तथा कानून मन्त्री र केशव स्थापित पूर्वाधार विकास मन्त्री बन्ने भएका छन् ।...

माओवादीका कारण मन्त्रीमण्डल विस्तारमा ढिलाई

111111111-1518423763.jpg

२९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रका कारण ३ नम्बर प्रदेशमा मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको छ । नवनियुक्त मूख्यमन्त्री डोरमणी पौडेलले पदभार ग्रहणसंगै मन्त्रीमण्डल विस्तारको तयारी गरेपनि माओवादीले मन्त्री बन्नेको नाम नबुझाउँदा ढिलाई भएको हो । तर सोमबार नै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा पौडेल रहेका छन् ।  पदभार...

डोरमणीले भने–‘म काममा विश्वास गर्ने मान्छे’

IMG_2383-1518422960.JPG

हेटौँडा, २९ माघ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफु काममा विश्वास गर्ने मान्छे भएको बताएका छन् । उनले आफु कुरामा कम र काममा बढि विश्वास गर्ने भएकाले अहिलेको स्थानमा आईपुगेको बताए । पदभारग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिंदै मूख्यमन्त्री पौडेलले प्रतिवद्ध भएर काम गर्न सके ३ नम्बर प्रदेशलाई उत्कृष्ट बनाउन सकिने...

मुख्य मन्त्री पौडेलले लिए सपथ

saphat-1518417268.jpg

२९ माघ,हेटौडा। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश नम्बर ३ को प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पौडेललाई  सपथग्रहण गराएकि थिईन । सपथग्रहण समारोहमा पदेश  सांसद, सचिव, कर्मचारी सुरक्षा निकायका प्रमुख, पत्रकार तथा...

हेटौँडामा व्युरोबाट लागुऔषध एक पक्राउ

Laagu-Ausad-1518365275.jpg

२८ माघ, हेटौँडा । मकवानपुर प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडा क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरीले टोलीले एकजनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ थाहा चोकमा शंकास्पद अवस्थामा हिडिरहेका आकाश तामाङलाई लागु औषधसहित नियन्त्रणमा लिएको छ । उनको साथबाट...

मोवाईल एशोसियसनको तालिम

Training-1518363778.jpg

२८ माघ, हेटौँडा । मोबाईल एशोसियसन अफ नेपाल म्यान मकवानपुरले आफना पश्चिम र उत्तरी क्षेत्रमा रहेका सदस्यहरुलाई ब्यक्तित्व बिकाश तथा उद्घोषण तालिम प्रदान गरेको छ ।  संस्थाको औपचारिक कार्यक्रमहरु संचालनदेखि मन्तब्य प्रस्तुत गर्ने जस्ता विषयमा तालिम दिईएको हो । संचारकर्मी मणिराज गौतमले तालिमको सहजीकरण गरेका थिए । उत्तरी क्षेत्र पालुगका...

शान्तिटोलको अध्यक्षमा धिताल

Santitol-1518362855.jpg

२८ माघ, हेटौँडा । हेटौँडा–६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा सभा भएको हो ।  सभाले केशव धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सचिवमा भरत सापकोटा, कोषाध्यक्षमा...

डोरमणीको सपथ विहान ९ः३० मा

Dormani-Paudel-1518352739.jpg

२८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सोमबार विहान ९ः३० बजे सपथ ग्रहण गर्ने भएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले उनलाई प्रदेश प्रमुख कार्यालयमा विशेष कार्यक्रम गरी सपथग्रहण गराउने भएकी हुन् ।  आइतबार साँझ प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले यसबारे जानकारी दिएका छन् । ज्ञवालीले प्रदेश प्रमुख...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार