२६ मंसिर, हेटौँडा । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय मकवानपुर लालकिल्लाको रुपमा रहेको जिल्ला हो । २०५१ मा मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापाले जित्नु बाहेक सबै समय कम्युनिष्टहरुले जितेको जिल्ला मकवानपुरमा पछिल्लो दुईवटा निर्वाचनमा लगातार ‘लालकिल्ला’ तोडिएको छ । राप्रपा अध्यक्ष कमल थापाले यसपालीको चुनावी...
२५ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा हेटौडामा खेलकुद तथा बृहद व्यापार महोत्सव हुने भएको छ । हेटौडामा सोमबार पत्रकार सम्मेलन गर्दै आगामी पौष ७ देखी १८ गतेसम्म मेला हुने सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरका अध्यक्ष भेष खड्कीले जानकारी दिनु भयो ।...
२५ मंसिर, हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ बाट पराजित एमाले उम्मेदवार राजाराम स्यांतानले विकास गरेर देखाउन विजयी उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई चुनौति दिएका छन् । हेटौँडामा सोमबार पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा धेरै विकास भएको दावि गर्दै उनले निर्वाचनका क्रममा प्रतिवद्धता गरे अनुसार विकास गरेर...
२५ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनको मतगणना मकवानपुरमा पनि जारी छ । आजबाट समानुपातिकतर्फको मतगणना शुरु भएको हो । सोमबार साँझ ६ बजेसम्मको मत परिणाम अनुसार प्रतिनिधि सभा १ मा ६२७७ मत गणना हुँदा नेपाली कांग्रेसको १२७३, एमालेको १७४३, माओवादी केन्द्र्रको ८४४ र राप्रपाको १४३१ मत रहेको छ । १ को...
२५ मंसिर, हेटौँडा । मंसिर १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनको प्रतिनिधिसभातर्फ हालसम्म १४५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमाले ७३, माओवादी ३०, कांग्रेस १९,संघीय समाजवादी फोरम १० र राजपा ९ स्थानमा विजयी भएको छ । यस्तै राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति १–१ स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवार...
२५ मसिंर, हेटौँडा । हेटौँडामा सोमबारदेखि रेडियो अनमोल ९० मेगाहर्जले आफ्नो परिक्षण प्रसारण शुभारम्भ गरेको छ । पृथक पहिचानसहित सूचना, संगित र मनोरञ्जनलाई स्रोतमाझ पुर्याउने उद्देश्यले रेडियो संचालनमा ल्याएको जनाईएको छ । संचार ऐन अनुसार परिक्षण प्रसारण थालेको रेडियोले केही समयभित्रै नियमित प्रसारण थाल्ने रेडियोका संचालन मध्येका...
२४ मंसिर , हेटौँडा । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट विजयी उम्मेदवार ईन्द्रबहादुर बानियाँको आईतबार विभिन्न स्थानहरुमा विजयी जुलुश तथा कोण सभा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडा सरस्वती खोलाबाट हिडेर सुरु भएको विजयी जुलुस तथा कोणसभा बसामाडी, हेटौंडा १९ को बस्तीपुर, मनहरी गाउँपालिकाको...
२४ मंसिर, हेटौंडा । अष्ट्रेलिया अध्ययन कसरी गर्ने भनेर अन्यौलमा रहेका पिद्यर्थीहरुको लागि मकवानपुरमा परामर्श केन्द्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको नयाँ शाखा मकवानपुरको हेटौंडाको पारिजात पथमा संचालनमा आएको छ । आज एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले २५ औं शाखा कार्यालयको शुभारम्भ...
२४ मंसिर, हेटौँडा । मकवानपुरमा प्रतिनिधि एवं प्रदेशसभाका प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भएपछि अब समानुपातिक तर्फको मत गणना हुने भएको छ । आइतबार प्रतिनिधि र प्रदेशसभा दुबैतर्फको मतगणना भएर परिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मत गन्ने तयारीमा निर्वाचन अधिकृतको कार्यालय रहेको हो । कार्यालयले सोमबार विहान १० बजेबाट...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


























