Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका चिरपरिचित प्रतिष्पर्धी जो पराजित भए

nepal-poll-1512903756.jpg

२४ मंसिर, हेटौँडा । चुनाव भनेकै हार जित हो । तर एउटै उम्मेदवार उही प्रतिष्पर्धीसंग कति पटक हार्छ होला । मकवानपुरमा केही यस्ता चिरपरिचित प्रतिष्पर्धी छन् जो उही उम्मेदवारसंग पटक पटक हारिरहेका छन् । मकवानपुर क्षेत्र नम्बर १ का चिरपरिचित प्रतिष्पर्धी हुन् राप्रपा अध्यक्ष कमल थापा र एमालेका नेता कृष्णप्रसाद दाहाल । दाहाल र थापाले २६ बर्ष...

मकवानपुरमा बाम बर्चश्व

Baam-Photo1-1512900914.jpg

हेटौँडा, २४ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनमा मकवानपुरमा बाम गठबन्धनले बर्चश्व कायम गरेको छ । २ प्रतिनिधिसभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा बाम गठबन्धनले प्रतिनिधिसभाको दुबै क्षेत्र र प्रदेशर्फको ३ वटा क्षेत्रमा विजय हासिल गरेको छ । प्रतिनिधिसभा १ मा राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै बाम...

कृष्णप्रसाद दाहाल विजयी

FB_IMG_1512876017175-1512876223.jpg

२३ मंसिर, हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कृष्णप्रसाद दाहाल विजयी भएका  छन् । उनी ५ हजार ९ सय ८६ मतले विजयी भएका हुन् । कूल  हजार ८६ हजार २ सय ६९ मतगणना हुँदा बाम गठबन्धनका उम्मेदवार दाहालले ४० हजार ६ सय ३१ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपाका कमल थापाले ३४ हजार ६ सय ५८...

विरोध खतिवडा विजयी

FB_IMG_1512846067932-1512847788.jpg

२३ मंसिर, हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा बिरोध खतिवडा विजयी भएका  छन् । उनी १२ हजार ८६ मतले विजयी भएका हुन् । कूल  हजार ८६ हजार ७ सय ३१ मतगणना हुँदा बाम गठबन्धनका उम्मेदवार खतिवडाले ४४ हजार ७ सय ७१ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय...

कुमारी मोक्तान विजयी

FB_IMG_15128279302934122-1512837015.jpg

२३ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश १ मा कुमारी मोक्तान विजयी भएकी  छन् । उनी १३ हजार १ सय ७ मतले विजयी भएका हुन् । कूल ४६ हजार ४ सय १९ मतगणना हुँदा बाम गठबन्धनका उम्मेदवारले १४ हजार १ सय ३६ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका यतिराज सापकोटाले १४ हजार १ सय ६४...

प्रेमबहादुर पुलामी विजयी

FB_IMG_15128350950650830-1512836299.jpg

२३ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ अन्तरगत प्रदेश १ मा प्रेमबहादुर पुलामी विजयी भएका  छन् । उनी २ हजार ८ सय ५४ मतले विजयी भएका हुन् । कूल  हजार ४२ हजार ८ सय २१ मतगणना हुँदा बाम गठबन्धनका उम्मेदवार पुलामीले २१ हजार ६ सय २९ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धर्मराज...

रौतहटमा दुई समुहबीच झडप हुँदा एकको मृत्यु

Rautahat.jpg-1512835977.png

२३ मंसिर हेटौँडा । रौतहटको चन्द्रपुर नगरपालिकामा शनिवार साँझ दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप...

डोरमणी पौडेल विजयी

2017-12-09-19-13-58-1-1512826334.png

२३ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ अन्तरगत प्रदेश २ मा डोरमणी पौडेल विजयी भएका छन् । उनी ४ हजार १ सय २२ मतले विजयी भएका हुन् । कूल ४३ हजार ३३ मतगणना हुँदा बाम गठबन्धनका उम्मेदवार पौडेलले २० हजार ७ सय ३ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अशोकराज शाक्यले १६ हजार ५ सय ८१ मत...

ईन्द्रबहादुर बानियाँ विजयी

FB_IMG_1479911778173-1512824296.jpg

२३ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ मा ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् । उनी १ हजार ४ सय ११ मतले विजयी भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल ४० हजार ३ सय १२ मतगणना हुँदा बानियाँले १९ हजार २ सय ४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी बाम गठबन्धनको तर्फबाट एमालेका राजाराम स्यांतानले १७ हजार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार