Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लोकतन्त्रलाई जोगाउन लोकतान्त्रिक गठवन्धनः डिना

dina-didi-26-programme-fo-1510492099.jpg

 २६ कार्तिक, हेटौँडा ।  प्रतिनिधिसभा २ की उम्मेदवार तथा नेपाली काँग्रेसको केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनाले जनआन्दोलनबाट प्राप्त लोकतन्त्र धरापमा पर्ने देखिएकोले लोकतान्त्रिक गठवन्धनको  आवश्यकता भएको बताईन । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा लोकतान्त्रिक गठवन्धनको प्रचार कार्यालय उद्घाटन गर्दे उनले यसो...

बोन क्यान्सरसँग लड्दै मकवानपुरकी सुमिना

Sumina-1510483101.jpg

२६ कार्तिक, हेटौँडा । बिगत १ वर्षदेखि बोन क्यान्सरबाट पिडीत मकवानपुरकी छोईसाङ थिङ (सुमिना) ले आफ्नो उपचारमा सहयोग गरिदिनका लागि अपिल गरेकी छिन् । उनको उपचारको लागि करिब २० देखि २४ लाख रुपैयाँ खर्च लाग्ने र घरको आर्थिक अवस्था समेत दयनिय भएका कारण देश तथा विदेशमा रहेका सबैलाई उनले सहयोग गरिदिन आग्रह गरेकी हुन् । मकवानपुर जिल्लाको साविक...

बामगठबन्धनको चौघडामा प्रचार कार्यालय

UML-Moist-1510481912.jpg

२६ कार्तिक, हेटौँडा । बामगबन्धनको हेटौँडा–६ चौघडामा चुनावी प्रचार कार्यालय आइतबार उद्घाटन गरिएको छ । कार्यालयको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहाल र प्रदेश २ का उम्मेदवार डोरमणी पौडेलले गरेका हुन् ।  कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार दाहालले बामगठबन्धन नेपालको समृद्धिका लागि भएको बताउँदै यसबाटै...

'सिएनएन हिरो’ अनुराधा कोइराला कांग्रेस प्रवेश

Anuradha-Koirala-1510480309.jpg

२६ कार्तिक, काठमाडौं । ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आईतबार आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन् । चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले...

कांग्रेसले गरेको विकासबाट कम्युनिष्ट आत्तिएः बानियाँ

Indra-Baniya-Raksirang-15-1510479294.jpg

२६ कार्तिक, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्र्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको सरकारले मकवानपुरमा गरेको विकासबाट कम्युनिष्टहरु आत्तिएको बताएका छन् । हेटौँडामा भएको कार्यकर्ता भेलामा बोल्दै बानियाँले नेपाली कांग्रेस नेतृत्वको सरकारले निरन्तर मकवानपुरमा ठूलो योजनामा बजेट उपलव्ध...

लोकतान्त्रिक गठबन्धनको ६ र ७ मा सम्पर्क कार्यालय  

htd-6-1510479167.jpg

२६कार्तिक,हेटौँडा ।   लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र नम्बर १ को  हेटौँडा  उपमहानगरपालिका वडा नम्बर ६ र ७ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गरिएको  छ  । क्षेत्र १ को ख का प्रदेश सभाका उमेद्धवार असोक शाक्य राप्रपाका केन्दिय सदस्य दिपक सिंह...

जित्दा सिन्का नभाच्ने कम्युनिष्टका चिल्लिने दिन गएःडिना

dina-2-1510478393.jpg

२६कार्तिक,हेटौँडा ।  प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्वर २ का उम्मेदवार नेपाली काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा पटक पटक कम्युनिष्टले जित्दा सिन्का नभाच्ने  काग्रेसले बिकासको योजना ल्याउदा प्रोपेगाण्डा हो भनेर चिल्लिने कम्युनिष्टको मकवानपुरको विकासमा कुनै भूमिका नभएको बताएकी...

बंशगोपालले प्राविधिक शिक्षा दिने

Bansha-Gopal-1510461349.jpg

२५ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल उच्च माविले यस क्षेत्रका विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ । विद्यालयमा शनिबार बसेको सरोकारवालाहरुको भेलाले बंशगोपाललाई प्राविधिक शिक्षालयको रुपमा अघि बढाउने निर्णय गरेको हो । बैठकले आगामी शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा संचालनका लागि तयारी अघि बढाउने...

जेसिबि दुर्घटना हुँदा एक जना घाइते 

JCB1-1510454037.jpg

२६ कार्तिक, हेटौंँडा । हेटौँडाको कर्रास्थित पुर्वपश्चिम राजमार्गमा आइतबार जेसिबि दुर्घटना भएको छ । घटनामा परी एकजना घाइते भएका छन् ।  विरगंजबाट हेटौँडा तर्फ आउँदै गर्दा ट्रकमाथी लोड भएको जेसिबि सडकमा खसेपछि दुर्घटना भएको हो । ना ५ख ५८८९ नम्बरको ट्रकबाट जेसिबि सडकमा खस्दा सडकमा गुडिरहेको ना १ ह ८५३५ नम्बरको अटोमा ठोक्किदा अटोका चालक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार