३ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल भएका छन् । मंगलबारको पहिलो क्वाटर फाइनल खेलमा पखमपोखरी युथ क्लव विजयी भएको छ । पदमपोखरीले विहानी क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुईतर्फबाट १–१ गोल भएपछि खेल टाईब्रोकरमा धकेलिएको थियो । टाईब्रेकरमा पदमपोखरीका...
३ असोज, हेटौंडा । विजयादशमी तथा दिपावलीको अवसरमा शिखरकटेरीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । मकवानपुरगढी –२ मा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्था, महाकाली दुग्ध उत्पादक सहकारी संस्था र चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । चाडपर्वहरुले परिवार, समाज र...
३ असोज, हेटौंडा । हेटौडा–१६ मा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्थाले आव ०७३/०७४ मा ६ करोड ४३ लाखको कारोवार गर्न सफल भएको छ । संस्थाले चालु आव ०७४÷०७५ मा ७ करोड १४ लाखको कारोवार गर्ने लक्ष्य राखेको छ । संस्थाको मंगलवार सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष प्रलाद...
३ असोज, हेटौंडा । संविधान कार्यान्वयनका लागि सबै एक जुट हुनुपर्नेमा मकवानपुरका राजनीतिक दलका प्रतिनिधिहरुले जोड दिएका छन् । संबिधान दिबसको अबसरमा मंगलबार जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका वक्ताहरुले जनताको बलिदानीबाट प्राप्त संविधान कार्यान्वयनमा सबै एक जुट हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै...
३ असोज, हेटौँडा । हेटौँडामा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले हात पारेको छ । मंगलबार हेटौँडा–१९ बस्तिपुरमा भएको फाइनल प्रतिष्पर्धामा नेपाल आर्मीलाई सहजै पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो । पुलिसले आर्मीलाई २५–२०, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गरेको छ । तेस्रो स्थानका लागि आयोजक मकवानपुर र...
३ असोज, हेटौँडा । प्रदेश नम्बर २ का ८ जिल्लामा निर्वाच सकिए लगत्तै सुरु भएका विभिन्न स्थानिय निकायको प्रारम्भिक मत परिणाम सार्वजकिा हुन थालेका छन् । प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । केही स्थानीय तहका वडामा भने नजिता आइसकेको छ ।...
२ आसोज, हेटौँडा । स्थानीय तहको तेस्रो चरण अन्तर्गत प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । सबै मतदान केन्द्रहरुमा मतदाताको उत्साहपूर्ण सहभागिता भएको र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ । केही स्थानमा छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ ।...
२ असोज, हेटौँडा । नेपाल दलित संघको बकैया–४ मा भएको भेलाले बकैया गाउँपालिका स्तरीय कार्यसमिति गठन गरेको छ । ११ सदस्यीय समितिको अध्यक्षमा कल्पना लकाई, उपाध्यक्षमा लक्ष्मी विक, सचिव प्रमिला विक, कोषाध्यक्ष लिला विश्वकर्मा, सदस्यमा अशोक परियार, विरेन्द्र विक, सुन्तली विक, तारा विक, लक्ष्मी घताने, सुमित्रा विक, चन्द्र विक रहेका छन् । दलित...
२ असोज, हेटौँडा । केशवलाल श्रेष्ठ स्मृति दोस्रो पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी होडमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन् । मंगलबार हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको खेल मैदानमा उपाधीका लागि नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबको टिमबीच फाइनल खेल हुनेछ । सोमबार भएको सेमीफाइनल...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...





















-1786686763.jpg)



