Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विद्यालयमा मनाईयो बालदिवस

20170914_134114-1505389736.jpg

२९ भदौ, हेटौँडा । मकवानपुरको मनहरी–३, सिद्धकालीमा रहेको प्रजा आधारभुत बिद्यालयका बाढी र पहिरो प्रभावित बिद्यार्थीलाई स्टेशनरी वितरण गरिएको छ । राष्ट्रिय अभियान मकवानपुरले बिद्यालयका ४३ बिद्यार्थीलाई सहयोग प्रदान गरेको हो । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरका संयोजक बुद्ध लामा, सदस्य कुमारी वाईबा, बिद्यालयका...

बुद्ध र नामटार विजयी, दुई खेल बाँकी

Game-1505372962.JPG

२९ भदौ, हेटौँडा । हेटौँडामा जारी जिल्लास्तरीय फुटबल लिग प्रतियोगितामा आज विहान २ खेल सम्पन्न भएका छन् । दुई खेल अपरान्ह हुनेछन् ।  पहिलो खेलमा बुद्ध युवा क्लब हात्तिसुँडेले कमलदेवी युवा क्लबलाई १–० गोल अन्तरले हराएको छ । बुद्धका तर्फबाट प्रदिप लामाले खेलको ४० औँ मिनेटमा एक गोल गरेका थिए । एफसी नामटार र एफसी छतिवनबीच भएको दोस्रो खेलमा...

हेटौँडा–७ मा ८ जुवाडे पक्राउ

CArds-1505372136.jpg

२९ भदौं, हेटौँडा । मकवानपुर प्रहरीले तास खेल्दै गरेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ हेटौँडा–७ को शान्तिटोलस्थित कुखुरा फर्ममा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । प्रक्राउ परेकाहरुबाट एक लाख ३० हजार ६ सय २५ रुपैँया र तासको १३ बुक बरामद भएको छ । उनीहरुलाई जुवा ऐन २०२० बमोजिम म्याद थप गरी अनुसन्धान थालेको...

व्यापारी लुटिएपछि दुईजना पक्राउ

Police-1505357916.jpg

२९ भदौ, हेटौँडा । दशैंमा खसी किन्न खैराङ गएका व्यापारी कृष्णबहादुर कालिराज लुटिएपछि दुईजनालाई पक्राउ गरिएको छ । स्थानीयको सक्रियतामा व्यापारीसंगै गएका जेठान साईला र मोहन मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनामा उनीहरुको संलग्नता रहेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । कैलाश–५ का कालिराज दशैका लागि...

हेटौँडा अस्पतालमा २८ सय सुत्केरी

Delivery-1505356552.jpg

२९ भदौ, हेटौँडा । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालमा एक बर्षमा २८ सय महिला सुत्केरी भएका छन् । अस्पतालमा आव ०७३/०७४ मा २८ सय १८ जना सुत्केरी भएका छन् । यो अघिल्लो बर्षको भन्दा १ सय ६३ ले कम हो । आव ०७३/७४ मा सुत्केरी हुनेमा २ हजार २ सय २९ को सामान्य डेलिभरी भएको थियो । त्यस्तै, जटिल रुपमा डेलिभरी हुने १ सय ७३ र अप्रेसन गरी...

शक्ति समूहद्वारा कार्यक्रमबारे जानकारी

Shakti-Samuha-1505323165.jpg

२८ भदौ, हेटौँडा । गैरसरकारी संस्था शक्ति समूहले बुधबार आफ्नो कार्यक्रमबारे जानकारी गराएको छ ।  संस्थाले संचारकर्मीहरुसंगको ‘पछाडि पारिएका महिलाहरुको सवाल’ विषयमा भएको अन्तरक्रियामा संस्थाले गरेका गतिविधिहरुको बारेमा जनकारी दिईएको छ । संस्थाकी क्षेत्रीय संयोजक अस्मिता तामाङले शक्ति समूहको परिचय, परियोजनाबारे जानकारी, महिला...

‘२ नम्बर प्रदेशमा कांग्रेस पहिलो’

Uday-Samser-1505304354.jpg

२८ भदौ, हेटौँडा । नेपाल तरुण दलका निवर्तमान अध्यक्ष एवम् अर्थ राज्यमन्त्री उदय शमसेर राणाले प्रदेश नं. २ मा हुने तेश्रो चरणको स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दावी गरेका छन् ।   निर्बाचन प्रचारप्रसारका लागि २ नम्बर प्रदेशमा जाने क्रममा हेटौँडाको काँग्रेस पार्टी कार्यालयमा भएको स्वागत तथा भेटघाट कार्यक्रममा...

राष्ट्रिय भलिवलमा ९ टिम सहभागी हुने

Khelkud-1505303285.jpg

२८ भदौ, हेटौँडा । हेटौँडामा भदौ ३० गतेदेखि हुन लागेको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारीबारे बुधबार आयोजकले जानकारी दिएको छ । जिल्ला खेलकुद विकास समिति परिसरमा भएको पत्रकार सम्मेलनमा आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समितिले पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो ।  पत्रकार...

सुरुङ मार्गको भ्रष्टाचार छानविनको माग

Bhimsen-Mahat-1505303191.jpg

२८ भदौ, हेटौँडा । हेटौँडा–कुलेखानी–काठमाण्डौं सुरुङमार्गको नाममा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको छ ।  नेपाल पूर्वाधार विकास कम्पनीले जनताबाट उठाएको करोडौं रुपैँयाबाट भ्रष्टाचार गरेको भन्दै दोषिलाई कारवाहीको माग गरिएको हो । विगतदेखि नै कम्पनीले गरेका गलत कामको विरोधमा अभियान संचालन गरिरहेका हेटौँडाका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार