२७ साउन, हेटौँडा । मकवानपुरका अधिवक्ता रामनारायण विडारी ‘बरिष्ठ अधिवक्ता’ भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले विडारीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो । नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम विडारीर्लाइ बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ । २०४७ साल...
२७ साउन, हेटौँडा । तराईरमधेशलाई काठमाडौँसँग जोडने दु्रतमार्ग सडक निर्माण कार्य सरकारले शुक्रबार नेपाली सेनाका जिम्मा लगाएको छ । सरकारले आयोजना शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरेको हो । सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको...
२७ साउन, हेटौँडा । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागी शुक्रबार जापान प्रस्थान गरेको नेपाली टोलीमा मकवानपुरका तीन जना परेका छन् । २४ सदस्यीय नेपाली टोली शुक्रबार साँझ जापान प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीमा मकवानपुरका एलन न्यौपाने, अञ्जन विष्ट र सुनिल बल रहेका छन् । एलन न्यौपाने (गोलकिपर), अञ्जन विष्ट र सुनिल बल...
प्रभात तिमिल्सिना २७ साउन, बारा । जिल्ला शिक्षा कार्यालय बारा द्वारा जारी गरिएको उच्च मा वी शिट काेटा माथी अख्तियारले अनियमितता भएको भन्दै आज शुक्रबार कार्यालयमा रहेको सम्पुर्ण कागजात जफत गरि थप अनुसन्धानको लागि लगेको छ । जिल्ला शिक्षा कार्यालय बारा द्वारा वितरण गरिएको उमावि अनुदान प्राप्त गरेका सम्पुर्ण बिद्यालयलाई...
२७ साउन, हेटौँडा । रोटरी क्लब अफ मकवानपुर र रोट¥याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ६० वर्ष माथीका ज्येष्ठ नागरिकको निशुल्क नाक, कान र घाटीको परिक्षण गरिएको हो । रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष पुरनबहादुर जोशीको...
२७ साउन, हेटौँडा । मकवानपुरमा भर्खरै सरुवा भई आईपुगेका एसपि विकासराज खनालले सबैको समन्वयमा काम गर्न सके शान्ति सुरक्षा कायम गर्न सहज हुने बताएका छन् । जिल्ला आए लगतै शुक्रबार भएको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा एसपी खनालले प्रहरी एक्लैबाट समाजमा शान्ति सुरक्षा असम्भव रहेको भन्दै सबैको समन्वय र सहकार्यको आवश्यक रहेको बताए ।...
२७ साउन, चौघडा । सुनगाभा शिक्षा निकेतन, चौघडामा शुक्रबार लागुऔषध दुव्र्यसन नियन्त्रण र ट्राफिक नियमबारे सचेतना कार्यक्रम भएको छ । विद्यार्थीलाई लागुऔषध र ट्राफिक नियम सम्वन्धि जानकारी दिन सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा कक्षा ८,९ र १० मा अध्ययनरत एक सय जना विधार्थीहरुको सहभागिता थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय...
श्रीमान् मेयर ज्यू हेटौडा उपमहानगरपालिका हेटौडा, मकवानपुर विषय: सेवाग्राहिले सकस भोग्नु परेको सम्वन्धमा । महोदय, प्रस्तुत विषयमा म हजुर सामु के अवगत गराउन चाहन्छु भनेदेखि हेटौडा उपमहानगरपालिका कार्यलयमा म जस्तै दैनिक सयौंको संख्यामा आउने सेवाग्राहिहरुले सहज वातावरणमा सेवा लिन पाइ रहेका छैनन् । मैले नव घर निर्माणको ईजाजत...
२७ साउन, काठमाण्डौं । नेपाल फुटबल एसोसिएसन (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले निलम्बन गरेको दुई वर्षभन्दा बढी समय बिते पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग यससम्बन्धी फाइल खोल्न अनिच्छुक देखिएको नागरिक न्यूजले समाचार बनाएको छ । फिफाले थापालाई प्रतिबन्ध लगाउनुअघि नै अख्तियारले उनको मुद्दा तामेलीमा...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...





















-1786686763.jpg)



