Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बस्तिपुर जेसिज हाडिखोलाको जेसिज सप्ताह सम्पन्न

Screenshot_20241208_19590-1733667339.jpg

२३ मंसिर, हेटौंडा। बस्तिपुर जेसीज हाडिखोलाले जेसीज सप्ताह-२०२४ सम्पन्न भएको छ। मंसिर २० गतेबाट ३ दिन सम्म ११ वटा विभिन्न कार्यक्रम गरि जेसीज सप्ताह मनाइएको हो। जेसीज सप्ताह अन्तर्गत पहिलो दिनमा मनहरी वडा नम्बर १ मा स्वर्गीय हरि बहादुर गोले स्मृतिमा बाल जीवन ज्योती मा वि मा कक्षा १२ का लागि पुस्तक हस्तान्तरण गरिएको थियो। त्यसैगरी दोश्रो...

झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि थुनामा

jhakri-1733667141.jpg

२३ मंसिर, हेटौंडा । काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका-९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले...

इन्द्रसरोवरमा महिला मृत अवस्थामा फेला

1704953128311-1733661208.jpg

२३ मंसिर, हेटौंडा। इन्द्रसरोवर गाउँपालिकामा एक महिला लडेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन्।आइतबार बिहान इन्द्रसरोवर - ३ छुरिगाउँ बस्ने  चन्द्र बहादुर डिम्डुङगको श्रीमति अन्दाजी ५० वर्षीया शर्मिला डिम्डुङगको लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ।  शनिबार डिम्डुङग घरबाट कुलेखानी जान्छु भनी हिडेको र बेलुका सम्म घर...

रास्वपाका सभापति लामिछानेविरुद्ध ४ दिन म्याद थप

Screenshot_20241105_16244-1733654234.jpg

२३ मंसिर, हेटौंडा । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो । लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते सहकारी ठगी आरोपमा अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ परेका थिए...

कांग्रेस-एमाले बागमती प्रदेशस्तरीय संयन्त्रले गर्यो ५ बुँदे निर्णय

IMG-20241208-WA0000(1)-1733645190.jpg

२३ मंसिर, हेटौंडा । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठकले ५ बुँदे निर्णय गरेको छ । आइतबार ललितपुरमा बसेको दुई दलीय संयन्त्रको बैठकले ५ बुँदे निर्णय गरेको हो ।  बैठकले बागमती प्रदेश सरकारले गरेका निर्णयहरुलाई यथाशिघ्र कार्यन्वयन गर्दै प्रदेश सरकारलाई जनचाहना अनुरुप प्रभावकारी ढंगले...

सिरियाली राष्ट्रपति असद देश छाडेर भागेको दाबी

syria_assad-1733643228.jpg

२३ मंसिर, हेटौंडा । सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको दाबी गरेका छन् । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरीर अल सामले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो ।  अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति असल...

आइपिएलमा जनकपुरको लगातार चौथो जित

Screenshot_20241208_13022-1733642266.jpg

२३ मंसिर, हेटौंडा । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई पराजित गरेको छ । जनकपुर एक रनले विजयी भएको हो ।  जनकपुरले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जित हो । आइतबार हुने दोस्रो खेलमा...

दीपेश पुनकी पत्नीविरुद्ध पनि पक्राउ पुर्जी

Screenshot_20241208_12400-1733640912.jpg

२३ मंसिर, हेटौंडा । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पनि पक्राउ पुर्जी आएको छ ।  उनकी पत्नी सविना आले मगरलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।  मगर कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन्...

नेपाली बजारमा सुनको मूल्य घट्यो

gold-1733640432.png

२३ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । सुन तोलाको एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा २५ रुपैयाँ घटेर एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार