Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमतीको पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

mausam_badali-1671161633-1733535670.jpg

२२ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ...

सक्कियो चौघडामा रहेको शान्तिटोल विकासको साधारणसभा

FB_IMG_1733484542091-1733493962.jpg

२१ मंसिर, हेटाैडा ।  हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाकाे २५ औ वार्षिक  साधारणसभा  शुक्रवार सम्पन्न भएकाे छ ।हेटाैडा उपमहानगरपालिका  उपमेयर राजेश बानियाँकाे प्रमुख आतिथ्यता एवम टाेल विकास संस्था अध्यक्ष केशव धितालकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हाे । साधारणसभामा संस्था अध्यक्ष  केशव धितालले...

भुटानका राजा वाङचुक काठमाडौंमा

Screenshot_20241206_12022-1733465861.jpg

२१ मंसिर, हेटौंडा । भुटानका राजा जिग्मे केशर नामग्याल वाङचुक काठमाडौं त्रिभुवन विमानस्थल ओर्लिएका छन् । बिहीबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर भुटान जाने क्रममा राजा वाङचुक काठमाडौं आएका हुन् । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणाले विमानस्थलमा स्वागत गरेकी थिइन् । उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गरी आजै...

मकवानपुरको फास्ट ट्रयाकमा टिपर दुर्घटना, चालकको मृत्यु

Screenshot_20241206_11453-1733464846.jpg

२१ मंसिर, हेटाैंडा। मकवानपुरको बकैयामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान मकवानपुर बकैया गा.पा. ५ झाक्रीडाँडा नजिक  निर्माणाधिन तराई - काठमाण्डौ द्रुतमार्ग सडकखण्डमा ग्रावेल लोड भएको  ना८ख २४३० नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। ज्यान गुमाउनेमा चितवन घर भएका चालक अन्दाजी ४० वर्षीय सानु लो तामाङ...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Gold-1733464410.jpg

२१ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।  शुक्रबार सुन प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।...

सपथ ग्रहणस्थलबाटै समातिए सप्तरीका नवनिर्वाचित वडाध्यक्ष साह

Screenshot_20241206_07171-1733448768.jpg

२१ मंसिर, गोलबजार। सप्तरीमा नवनिर्वाचित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।मंसिर १६ को उपनिर्वाचनमा डाक्नेश्वरी नगरपालिका-१ का निर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई बिहीबार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो  । जसपा नेपालवाट वडाध्यक्षमा निर्वाचित साह माथि कर्तव्य ज्यान मुद्दा रहेको जनाइएको छ। बिहीबार पदभार ग्रहण...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1733448239.jpg

२१ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।  शुक्रबार दिउँसो...

वडाध्यक्ष तिवारीले गरे आगलागी पिडितलाई खाद्यान्न सहयोग

FB_IMG_1733415505919-1733415941.jpg

२० मंसिर, हेटौंडा। हेटौंडा १२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। मंसिर १६ गते स्थानीय कालु घलानको घरगोठमा  आगलागी हुँदा घलनाको घरमा रहेको लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको थियो। खाद्यान्न जेलपछि सहयोगको पर्खाइमा हरेका उनलाई बिहीबार हेटौंडा १२ का वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले  घरमै पुगेर चामल, चिनी चिउरा...

दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी

Screenshot_20241120_14323-1733397721.jpg

२० मंसिर, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा रहेका आफूलाई लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार