Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेइमार चम्कदा बार्सिलोना विजयी

neymar-vs-juventus_UE1s31-1500792598.jpg

८ साउन, हेटौँडा । इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिश क्लव बार्सिलोनाले इटालियन क्लव युभेन्टसलाई २–१ ले हराएको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा  नेइमारले खेलको १४ औँ र २५ मिनेटमा गोल गरी बार्सिलोनालाई २ गोलको अग्रता दिलाए ।   ८२,५०० दर्शक सामु खेलेको बार्सिलोनाका लागी मेस्सीले कुनै गोल गर्न नसक्दा उनि त्यस खेलमा...

स्थानीय तहले शिक्षा सुधारमा ध्यान दिनुपर्ने पक्षहरु

Badri-Pathak-1500785187.jpg

नेपालको संविधानले केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको परिकल्पना गरेको छ । तीन तहमध्ये स्थानीय तहको पुनर्संरचना भई ७४४ तह कायम भई हालसम्म दुई चरण गरी ६१६ तहको निर्वाचन सम्पन्न भैसकेको छ भने प्रदेश नम्बर दुईमा रहेका १२७ तहमा आगामी असोज २ गते निर्वाचनको तयारी भइरहेको छ । निर्वाचन भैसकेका स्थानीय तहमा जनप्रतिनिधी बहाली...

केएल दुगडको  गोदाममा भीषण आगलागी

aago-(1)(2)-1500728868.jpg

७ साउन, नेपालगञ्ज । नेपालगञ्जको भुजेलगाँउमा रहेको केएल दुगडको उद्योगको गोदाममा भीषण आगलागी भईरहेको छ । तिनओटा दमकलले आगो निभाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।  आगो नियन्त्रणको सुरक्षाकर्मीहरु खटिइएको र निभाउने  प्रयास भएपनि नियन्त्रण बाहिर गएको प्रहरीले बताएको छ । घटनामा थप विवरण आँउन बाँकी रहेको छ  । प्रियास्मृति ढकालको...

 सुमार्गी र न्यौपाने  सम्मानित

Thaha-1500736028.jpg

७ साउन, हेटौंडा  । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी र राजकुमार न्यौपाने सम्मानित भएका छन् । थाहानगर उद्योग वाणिज्य संघ पालुङ्गले शनिबार सुमार्गी र न्यौपानेलाई सम्मानित गरेको हो । कार्यक्रममा केन्द्रीय सदस्य सुमार्गीले थाहा नगरको विकासका लागि स्थानीय निकायका जनप्रतिनिधिसँग समन्वय गर्न नीजि क्षेत्र...

बनेपामा एकै परिवारका चार मृत अवस्थामा फेला

IMG_9609-1500704938.JPG

७ असार,बनेपा ।काभ्रेपलाञ्चोकको बनेपामा आज एकै परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन् । बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृत अवस्थामा फेलापरेको र के कारण उनीहरुको मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको...

ओली मानसरोवर भ्रमणमा जादै

kp-oli-1500701128.jpg

 ७ असार,हेटौँडा ।  हिन्दु तथा बौद्ध धर्मालम्बीको तीर्थस्थल मानसरोवर भ्रमणका लागि एमाले अध्यक्ष केपी ओली सपरिवार सहित आज त्यस तर्फ जाने भएका छन । भ्रमणमा टोलीमा ओलीसँगै पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक रहेको बताईएको छ ।  ओली शनिवार ल्हासा पुग्नेछन ,उनले ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समितिका...

नक्कली लाईसेन्स  बनाउने पक्राउ

nepal_police-1500698893.jpg

७ असार, विरगञ्ज । नक्कली चालक अनुमतिपत्र लाईसेन्स  बनाउने कार्यमा संलग्न एक भारतीय सहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारत बिहार रक्सौल जोखियाडी निवासी दीपक ठाकुर र वीरगन्ज महानगरपालिका– ११ श्रीपुर निवासी उमेश चौधरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी...

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

rajmarg-1500696553.jpg

७ असार,बैतडी । गए राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।  सतबाँझदेखि गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएसँगै  यातायात संचालन पूर्ण रुपमा बन्द भएको छ भने बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका...

काँग्रेस मकवानपुरद्धारा विचार गोष्ठी सम्पन्न 

b11-1500635330.jpg

 ६ साउन ,हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जन निर्वाचीत प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार