Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा १० मा लागुऔषध चरेशसहित ७ पक्राउ

chares-1500444601.jpg

४ श्रावण,हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट बुधबार सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेशसहित ७ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीबल हेटौंडाका प्रहरी नायब उपरीक्षक त्रिभुवन बिष्टले  विशेष सुराकीको आधारमा ३० किलो चरेशसहित ७ जनालाई पक्राउ गरिएको बताए ।  चरेशसहित पक्राउ पर्नेमा मकवानपुरको आग्रा घरभएका...

पूर्व राजा  शाह अस्पताल भर्ना

gyanendra_nepal-1500443303.jpg

४ श्रावण,हेटौँडा । पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनलाई बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको  शाहका प्रेस सहयोगी फणिराज पाठकले जानकारी दिए ।   पाठकका अनुसार नियमित चेकजाँच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिए पछी चिकित्सको सल्लाह अनुसार  अस्पताल भर्ना...

एन्फा कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिताः वालज्योती पीप्लेको विजय सुरुवात

football-1500392831.jpg

३ साउन, हेटौँडा । हेटौंडामा मंगलबारबाट सुरु भएको एन्फा कोकाकोला अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा हेटौंडा–५ को बालज्योति माविले विजय सुरुवात गरेको छ । मङ्गलबार भएको उद्घाटन खेलमा साविक विजेता भीमफेदीको महेन्द्र माविलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै बालज्योतिले विजय यात्रा सुरु गरेको हो । निर्धारित समय गोलरहित...

वीपी स्मृति दिवशको अवसरमा रक्तदान र विचार गोष्ठी गरिने

COngressss-1500390237.jpg

३ साउन, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले वीपी कोईरालाको ३५ औं स्मृति दिवशको अवसर पारेर यही साउन ६ गते विहान पार्टी कार्यालयमा रक्तदान र दिउँसो विचार गोष्ठी गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको पूर्ण बैठकले साउन ६ गते रक्तदान र विचार गोष्ठी गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन आयोगद्वारा १ गतेदेखि १५ गतेसम्म नयाँ तथा छुट...

थाहा नगरमा बस दुर्घटना दुई को मृत्यु

20187187_1597740813590024-1500378905.jpg

  ३ श्रावण ,पालुङ् । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नंबर १ खानीगाँउमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाश गाउँपालिकाकी कमला दोङको रहेको र एकको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यलय पालुङ्ले जनाएको छ ।  थाहा नगरबाट काडमाण्डौँ जाँदै गरेको  ना ४ ख ४५६७...

नेपालले मलेसियालाई  ५ विकेटले हरायो

CAN-logo-1500367916.jpg

  ३ श्रावण, हेटौँडा । अण्डर १९ छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो छनोट खेलमा नेपालले मलेसियालाई  ५ विकेटले जितेको छ ।  सिङ्गापुरमा भइरहेको छनोट खेलअन्तर्गत मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ओभर ५ बलमा ५८ रन बनाएको थियो । ५९ रनको लक्ष्य पाएको नेपालले  ९ ओभर ५ बलमा ५ विकेट खर्चीदै  उक्त...

सेती नदीले बगाउँदा ३ बेपत्ता 

The_Hidden_River_-_Seti_G-1500364715.jpg

३ श्रावण, पोखरा । पोखरामा  सेती नदीले बगाउँदा ३ जना बेपत्ता भएका छन । बेपत्ता भएकाहरुमा दाङको साविक ताप्रे गाविस–७ घर भई  हाल पोखरा ३३मा मजदुरी गर्ने  १८ बर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार रहेका छन । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ पशुपतिघाटमा नुहाउने क्रममा उनीहरु खोलाले बगाएको हो । सुरुमा नदीमा नुहाउन...

२३ वर्षमुनिको फुटबल छनौटबाट नेपाल बाहिरियो

Footballl-1500341105.jpg

३ साउन, हेटौँडा । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप फुटबलको छनोट चरणमा लागातार दोश्रो हार व्यहोर्दै नेपाल बाहिरिएको छ । नेपालले लगातार दोस्रो हार व्यहोरेपछि एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । समूह ‘डी’को सोमबारराति भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भयो । संयुक्त अरब इमिरेटस (युएई)को अल...

चौघडामा शिवालयको अनावरण

Shibhalaya-1500297202.jpg

२ साउन हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा, शान्तिटोलमा निर्माण गरिएको शिवालयको सोमवार अनावरण गरिएको छ । हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले शिवालयको अनावरण गर्नु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको २ लाख र स्थानीय जनश्रमदान ३० हजार गरी २ लाख ३० हजारको लागतमा शिवालयको निर्माण गरिएको समितिले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार