Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भ्रष्टाचार अारोपि शर्माविरुद्ध आज मुद्दा

chudamani-sharma-1500003957.jpg

३० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै शुक्रबारलाई सरेको समाचार अन्नपूर्ण  पोष्टमा छ । सर्वोच्च अदालतले शर्मालाई...

१२ प्रहरीमाथि कारबाही हुने

Nepal-Police-Logo-1499996318.jpg

३० असार, काठमाडौं । साँढे पाँच बर्षअघि १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ । घटनाका मुख्य अभियुक्त श्याम राउतलाई प्रहरीले असार ११ मा भारतबाट पक्राउ गरेर ल्याएपछि मुद्दा फेरि सतहमा आएको समाचार कान्तिपुरले प्रकाशित गरेको छ...

कांग्रेस नेता रामहरि जोशी रहेनन्

Ramhari-Joshi-1499962133.jpg

२९ असार, हेटौँडा । नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशीको निधन भएको छ । २००७ सालदेखि कांग्रेसमा सक्रिय जोशीको ९२ वर्षको उमेरमा बिहीबार साँझ ग्रान्डी अस्पतालमा उपचारकोक्रममा निधन भएको हो । उनका भतिज विष्णु जोशीले नेता जोशीको निधन भएको पुष्टि गरेका छन् । निमोनिया र स्वासप्रस्वासको समस्याले ग्रसित जोशीको ग्रान्डी अस्पतालमा उपचार...

हेटौंडाको आर्थिक विधेयक पारित

Nagar-1499953448.jpg

२९ असार, हेटौडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रर्म पारित भएको छ । बिहीबार सम्पन्न प्रथम नगर सभा अधिवेशन (बैठक)बाट १ अर्व २२ करोड ९० लाख ३५ हजार आयको अनुमान सहितको आर्थिक विधेयक पारित भएको हो ।  नगर प्रमुख हरिबाहादुर...

२५ मिटर विस्तार सम्वन्धमा

Bikesh-1499944092.jpg

                      २०७४/३/२९ श्रीमान्/श्रीमती ज्यू सम्बन्धित कार्यालय प्रमुख हेटौडा, मकवानपुर                       विषय : २५ मिटर विस्तार सम्वन्धमा महोदय, प्रस्तुत विषयमा म हजुर समक्ष के अनुरोध गर्न चाहन्छु भनेदेखि हिजो आज वढ्दै गएको हेटौडा वजारको मानव जनसंख्या, मोटरसाईकल र गाडिघोडा आदि इत्यादिको कारण दिनहु झेल्नु...

‘मकवानपुरका अन्तरघातीलाई कारवाही खोई?’

Parties1-1499943305.jpg

२९ असार, हेटौँडा । स्थानीय तह निर्वाचनमा आप्mनै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्ने ‘अन्तरघाती’ लाई कारवाही गर्ने विषय सेलाउँदै गएको छ ।  बैशाख ३१ गते भएको निर्वाचन सकिए लगतै मकवानपुरका राजनैतिक दलका नेता कार्यकर्ताले अन्तरघातिलाई कारवाही गर्नुपर्ने आवाज चर्को रुपमा उठाएपनि अहिले भने यो विषय सेलाउँदै गएको हो । कार्यकर्ताले...

थ्रेसरमा बेरिंदा महिला घाइते

Thresar-1499941839.jpg

२९ असार, हेटौँडा । हेटौँडा–६ कल्याणटारमा थ्रेसर मेसिनमा बेरिंदा एक महिला घाइते भएकी छिन् । थ्रेसरको फित्तामा बेरिंदा शिखरपुर घर भई कल्याणटारमा बस्दै आएकी आइतिमाया घिसिङ गम्भिर घाइते भएकी छिन् । घाइते घिसिङलाई उपचारका लागि चुरेहिल हस्पिटल लागिएको स्थानीयले बताएका छन् ।...

२० हजार अम्रिसो रोपियो

Bio-Engineering-1499941008.jpg

२९ असार, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्रभित्र २० हजार अम्रिसोको विरुवा रोपेको छ । समूहले आफ्ना पूर्व अध्यक्ष यमलाल तिमल्सिनाको तेह्रो पुण्य तिथि पारेर आफ्नो क्षेत्रमा बायोइन्जिनियरिङ ढंगले बृक्षारोपण गरेको हो । संस्थाले चुनडाँडादेखि शिखरकटेरीसम्म कान्तिलोकपथको...

चेतनशिलद्वारा अनुदान वितरण

Anudan-Photo-1499935520.jpg

२९ असार, हेटौँडा । हेटौँडा–१७ मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना शेयर सदस्य कृषकलाई अनुदान रकम वितरण गरेको छ । नेपाल सरकारले आव ०७२/०७३ का लागि उपलव्ध गराएको प्रति लिटर १ रुपैँया बापतको अनुदान रकम विहिबार वितरण गरेको हो । कार्यक्रममा पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. रामप्रकाश प्रधानले कृषकहरु रंगनाथ अधिकारी,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार