Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सोलुखुम्बुको एक वडामा मत खसेन 

800px-Sagarmatha_district-1498635588.png

१४ असार, सोलुखुम्बु  । देशका ३ वटा प्रदेशका ३५ जिल्लाका एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिका गरी कुल ३३४  वटा स्थानीय तहमा उल्लासमय वातावरणमा निर्वाचन भईरहेको छ । तर सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ मा कुनै पनि मतदाताले मतदान गरेका छैनन् । सल्यान गाउँपालिकाका मुख्य निर्वाचन...

मतपेटिकामा एसिड !

mat-petika-1498652620.jpg

१४ असार, रोल्पा । रोल्पा नगरपालिका–१०  भनभने ख मतदान केन्द्रमा मतदान गर्न आएका एक मतदाताले मत पेटिकामा एसिड हालेर मतपत्रलाई जलाइदिएका छन् ।   पहिचान हुुन नसकेका मतदाताले मत पेटिकामा एसिड हालेका थिए । एसिडले  चार वटा मतपत्र प्वाल परेको र जलेको पाइएको  प्रहरीले जनाएको छ । प्रहरीले  मतपत्रमा एसिड हाल्ने मतदाताको खोजी भइरहेको...

पहिरोमा एकको मृत्यु, ३ बेपत्ता

20150701mechi-highway-obs-1498625612.jpg

१४ असार, दोलखा । बर्षाका कारणका दोलखाको भीमेश्वर नगरपालिका ३ कुटकुटे भन्ने स्थानमा पहिरो खस्दा पहिरोमा परी १ जनाको मृत्यु भएको छ ।३ जना बेपत्ता भएका छन । जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रामेश्वर कार्र्कीका अनुसार पहिरोमा २ घर पुरिएको र स्थानीय मंगल थामीकी श्रीमती शान्ति थामीको मृत्यु भएको र  मंगल थामीकै २ छोरी रोषणी  र सन्तोषी...

शुरू भयो मतदान

download-1498616524.jpg

१४ असार, हेटौंडा । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तरगत अाज तीन प्रदेशमा मतदान शुरू भएको छ । प्रदेश नम्बर १, ५ र ७ मा मतदान शुरू भएको हो । मतदाताको उल्लेख्य सहभागिता रहेको छ । बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्न ८ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएको छ ।निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदाान गर्नेछन् भने १५ हजार...

बुधवार हुने निर्वाचनको तयारी पूरा 

Election-Commision-826x49-1498582144.jpg

१३ असार, हेटौँडा । निर्वाचन आयोगले दोस्रो चरणमा  निर्वाचन अन्तरगत असार १४ गते बुधवार प्रदेश नं १, ५ र ७ का ३५  जिल्लाका एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिका गरी कुल ३३४  वटा स्थानीय  तहमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगले मंगलवार  मिडिया सेन्टरमा आयोजित पत्रकार...

अमेरिकामा बुद्ध र विपिको शालिक

Buddha-BP-1498577152.jpg

१३ असार, अमेरिका । अमेरिकाको टेक्सस राज्यस्थित अर्भिंग सहरका मेयर रिक स्टोफरले शान्तिका दूत गौतम बुद्ध र नेपाली राजनीतिका शिखर पुरुष वीपी कोइरालाको शालीक स्थापनाका लागि पहल गर्ने अश्वासन दिएका छन् । टेक्सासको अर्भिडमा नेपाली संस्था यति चेम्बर अफ कमर्शले गरेको कार्यक्रममा बोल्दै मेयर स्टोफरले नेपाली समुदायको अनुरोध अनुसार सालिक...

हवाई आक्रमणमा ५७ को मृत्यु

Army-1498575752.jpg

१३ असार । इश्लामिक स्टेट (आइएस) को नियन्त्रणमा रहेको जेलमा अमेरिका नेतृत्वको हवाइ आक्रमण हुँदा ५७ कैदी र जेलमा खटिएका गार्डको मृत्यु भएको छ ।  सिरियाको मायादिन शहरलाई लक्षित गरी आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । संस्थाका अनुसार जेल अलकायदा आवद्ध सिरियाली समूह नुस्रा फ्रन्ट समर्थक नेताहरूलाई थुनिएको एउटा...

मकवानपुरमा २ नेता पक्राउ

Jwala-1498563876.jpg

१३ असार, हेटौँडा । मकवानपुर प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला इन्चार्ज बीरबहादुर घलान 'ज्वाला' र मजदुर नेता सोम घलान पक्राउ गरेको छ । जिल्ला प्रहरी कायलय मकवानपुरले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताएको छ । तर प्रहरीले के विषयमा अनुसन्धानका लागि पक्राउ गरेको भन्ने खुलाएको छैन...

नियोजित ढंगले राप्रपालाई हराईदैछ : थापा

KT-1498563219.jpg

१३ असार, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई नियोजित ढंगले पराजित गर्ने काम भईरहेको दावि गरेका छन् । राप्रपा मकवानपुरले मंगलबार हेटौँडामा गरेको जिल्ला कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले स्वदेशी शक्ति र विदेशी एजेण्ड नियोजित ढंगबाट राप्रपालाई हराउने काममा सक्रिय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार