Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

हेटौँडा—भीमफेदी सडक अमेरिकी लगानीमा सुधार गरिने

Hetauda-bhimphedi-sadak-1501811626.png

२० साउन, हेटौँडा । जीर्ण पुल र साँघुरो सडकका कारण जोखम बढ्दै गएको हेटौँडा भीमफेदी सडकको मर्मत सुधार गरिने भएको छ । अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोग रकम नेपाल सरकारले स्वीकार गर्ने निर्णय गरेसँगै हेटौँडा भीमफेदी सडक सुधार गर्ने योजना निश्चित भएको हो ।
मन्त्रिपरिषदको विहिवारको वैठकले सडक र विद्युत् प्रशारणसम्बन्धी कामका लागि एमसीसीको सहयोग रकमलाई स्वीकार्ने निर्णय गरेको हो । सरकारले अमेरिकी सरकारी निकाय एमसीसीबाट ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गरेसँगै यो सडक खण्ड ५ बर्ष भित्र स्तरिकण सम्पन्न हुनेछ ।
आयोजना अन्तर्गत हेटौँडा—भीमफेदी सडक मर्मत सुधार र गल्छी—हेटौंडा ट्रान्समिसनलाइनलगायतका योजना बन्ने छन् ।
हेटौंडा—भीमफेदीको २३ किलोमिटरको यो खण्ड विभिन्न भागमा दोहोरो सवारी आवतजावतमा समस्या रहेकोले मर्मत र सुधारको काम अमेरिकी निकायले गर्ने ओएमसीएनका राष्ट्रिय संयोजक तुलसी सिटौलाले जानकारी दिनुभयो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार