Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मानव सेवा आश्रमको परिसरमा  वृक्षारोपण  

plantation-1498891579.jpg

  १७ असार,हेटौँडा । लायन्स क्लब अफ हेटौंडा बजार ग्रीनसिटीको आयोजनामा  लायन वर्ष २०१७ र १८ को नयाँ कार्यसमितिको शुभारम्भ संगै हेटौंडा ९, लामसुरेधापमा रहेको मानव सेवा आश्रमको परिसरमा १५० वटा विभिन्न प्रजातिका फलफुल तथा मसलाजन्य विरूवाहरू वृक्षारोपण गरेको छ ।  हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा...

नारायणगढ मुग्लिन सडक खण्ड अझै अवरुद्ध 

29072016122650Mugling-roa-1498889556.jpg

 १७ असार,हेटौँडा ।  आज विहान ५ः३० बजे नारायणगढ मुग्लिन सडक खण्डस्थित चितवन इच्छाकामना गाउँपालिको कालीखोलामा  खसेको पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अझै अवरुद्ध  रहेको छ ।  अहिले एक्जाभेटरको प्रयोग गरी अबरुद्ध बाटो खोल्ने प्रयास भईरहेको भएपनि बाक्लो पहिरोका कारण बाटो खुल्न समय लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय...

जर्मनीले जित्यो उपाधि 

2483386_w1-1498881636.jpg

१७ असार, हेटौँडा । पोल्याण्डमा सम्पन्न भएको २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिपको उपाधि जर्मनीले जितेको छ । शुक्रबार राति पोल्याण्डको कारको रंगशालामा भएको फाइनलमा चार पटकको विजेता स्पनेलाई १–० ले हराउँदै जर्मनीले उपाधि उचालेको हो । जर्मनीको जितमा मिचेल वाइजरले ४० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जर्मनीले यसअघि सन् २००९ मा...

काँग्रेसले जनमतको सम्मान गर्छ : पराजुली

Tarun-Dal-9-1498914092.jpg

१७ असार, हेटौंडा । नेपाली काँग्रेसका हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले निर्वाचनमा जनताले दिएको मतको सम्मान गर्दै जनताको सुख दुखमा साथ दिन कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल तरुण दल हेटौँडा–९ वडा समितिले शनिवार पशुपतिनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमको उद्घाटन गर्दै उनले...

मतगणना जारी कुन स्थानीय तहमा कसले जिते ? (सूचिसहित)

three-party-1498842540.jpg

१६ असार,हेटौँडा । बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साँझ सम्मको ३७ स्थानीय तहको अन्तिम परिणाम अनुसार  एमाले अग्रस्थानमा रहेको छ ।  जसमा एक नगरपालिकासहित १६ स्थानीय तह जित्दै एमाले अग्रस्थानमा रहेको छ भने २ नगरपालिकासहित १३ स्थानीय तहमा विजयी भई काँग्रेस दोस्रो स्थानमा रहेको छ  ।...

डाक्टरलाई कारवाहीको माग

19578351_1299691703485641-1498832600.jpg

१६ असार, हेटौँडा । सुनौलो शिक्षा नेपाल मकवानपुरले हेटौँडा अस्पतालमा कार्यरत एक डाक्टरलाई कारवाहीको माग गरेको छ । रेडियोलोजिस्ट डाक्टर सुमित शाह ड्युटिको समयमा अस्पतालमा नभई प्राइभेट क्लिनकमा भेटिने भन्दै कारवाहीको माग गरिएको हो । संस्थाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी र हेटौँडा उपमहानगरपालिका...

बंशगोपालद्वारा छात्रबृत्ति वितरण

School-BG1-1498819294.jpg

१६ असार, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविले शुक्रबार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरद्वारा प्राप्त रकमबाट छात्रबृत्ति वितरण गरेको हा । कार्यक्रममा कक्षा १ देखि ८ सम्म अध्ययनरत १ सय ४५ छात्रा, १ देखि १० सम्म अध्ययरत अपांगता भएका विद्यार्थी र १ देखि १० सम्मका २५ जना दलित...

खानेपानीका लागि श्रमदान

P1-1498818539.jpg

१६ असार, हेटौँडा । हेटौँडा–६ शान्तिटोलका स्थानीयले आफ्नो गाउँको खानेपानी समस्या समाधानका लागि श्रमदान गरेका छन् । हेटौँडा–६ नम्बर वडा कार्यालयबाट २ लाख रुपैँया बजेट उपलव्ध भएपछि उनीहरुले श्रमदान गरेर खानेपानी योजनाको काम गरिरहेका हुन् ।  करिव ३ लाख रुपैँयाको लगानीमा ५ हजार लिटरको ट्यांकी राखेर खानेपानी योजनाको काम अघि बढाएको...

जर्मनी फाईनल प्रवेश

fbl-confed-cup-match11-ge-1498766364.jpg

१६ असार, हेटौंडा । सेमीफाईनलमा मेक्सिकोलाई स्तब्ध पार्दै जर्मनी रूसमा जारी कन्फिडेरेसन कपको फाईनल प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा ४-१ गोल अन्तरमा मेक्सिकोलाई हराउँदै जर्मनी फाइनल यात्रा तय गरेको हो । जर्मनीको तर्फबाट लियोन क्रिष्टोफ गोरेट्ज्काले  खेलको छैठौं र अाठौं मिनेटमा गोल गरे । त्यसैगरी वार्नरले खेलको ५९ मिनेट र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार