Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आफैँले बोकेको बम विष्फोट हुदा एकको मृत्यु

Dhangadhi-Sub-Metropolita-1498548094.jpg

  १३ असार, धनगढी । दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा  विष्फोटको घटना बढे संगै,धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा बम विष्फोट गराउने क्रममा गए राती विप्लव नेतृत्वको नेकपा माओबादीका एकजना कार्यकर्ताको मृत्यु भएको छ ।  सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम विष्फोट हुदा धनगढी उपमहानगरपालिका–१२...

दुई सवारीसाधनमा आगजनी 

Smoke-billowing-truck-1498546686.jpg

  १३ असार, इलाम । अज्ञात समूहले मेची राजमार्ग अन्र्तगत इलाम नगरपालिकाको दुई स्थानमा  गएराति दुई वटा सवारीसाधनमा आगजनी गरेका छन् । इलाम नगरपालिका–१ पुवाखोला र नगरपालिकाकै १०नम्बर वडाको  गोदकमा रोकेर  रोकिराखेका   सवारीसाधनमा आगजनी गरेका हुन ।  आगजनीबाट ना २ ख ७८३२ नम्बरको ट्रक र  बा १० च ८१९४ नम्बरको महिन्द्रा पिकअपमा...

जनप्रतिनिधिलाई प्रगतिशिलको सम्मान

20170626_180131-1498539274.jpg

१२ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको प्रगतिशिल महिला अापसी विकास संस्थाले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । संस्था हेटौंडा-१७ बाट निर्वाचित वडाध्यक्ष भैरवबहादुर राई, वडा सदस्यहरू टिकाप्रसाद तिमल्सिना, भीमप्रसाद अधिकारी, ईश्वरी सुनुवार र कृष्णमाया खुलाललाई खादा अोढाएर सम्मान गरेको हो । संस्थाकी...

चिकित्सक पक्राउ

Doctor-1498495265.jpg

१२ असार, पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालका चिकित्सक डाक्टर राजव रानामगर पक्राउ परेका छन् । पोखराका दुई युवालाई लागुऔषध किनेर ल्याउन भन्दै सिमावर्ती सुनौली नाका पठाएको आरोपमा उनी पक्राउ परेका हुन् । स्याङजाको वालिङ-३ का रानामगरलाई कास्की प्रहरीले कलेज नजिकैबाट पक्राउ गरेको हो । उनले बगालेटोलका संजय गुरुङ र शितलादेवीका योनेश...

सार्वजनिक सवारीमा अब इन्टरनेट सेवा

Nepal_Telecom-1498494528.jpg

१२ असार, हेटौँडा । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ सोमबारदेखि सञ्चालनमा  आएको छ । एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज...

‘महिला हिंसामुक्त हेटौँडा बनाउँछौं’

mina-lama-1498489015.jpg

१२ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले हेटौंडालाई महिला हिंसामुक्त शहर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।  महिला तथा बालबालिका कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा लामाले सरोकारवालाहरुसँगको समन्वयमा महिला हिंसामुक्त शहर निर्माणका लागि कार्ययोजनाका साथ काम गर्ने बताईन् । कार्यक्रममा घरेलु...

ईदुल फित्र मनाईदै

34441-81-1-1498456825.jpg

११ असार, हेटौंडा । मुस्लिम धर्मालम्बीहरुको पवित्र पर्व इदुल फित्र मकवानपुरसहित देशभर आज मनाइँदैछ । मुस्लिमहरूले रमादानको महिनाभरि ब्रत अर्थाात रोजा बस्ने गर्दछन् । एक महिना रोजा समापनको दिनको रूपमा अाजलाई लिईन्छ । रोजा सकिएसंगै साथीभाइ र अाफन्तसंग खुशी साट्ने र विभिन्न परिकार पस्ने गरिन्छ ।  मुस्लिम समुदायको पर्वमा...

८० दुर्व्यसनी सुध्रदै

Drugs-1498446836.jpg

१२ असार, हेटौँडा । लागुऔषधको कुलतमा फसेर आफुलाई सुधार्ने प्रयासमा लागेका ८० जना हेटौँडाका पुनस्थापना केन्द्रमा रहेका छन् ।   हेटौँडामा रहेका ४ सुधार गृहमा अहिले उनीहरु कुलत त्यागेर आफ्नो पुरानै सामान्य जीवनमा फर्कन जुटेका हुन् । मकवानपुर प्रहरीका अनुसार हेटौँडा–५ मा रहेको मकवानपुर रिकभरी ग्रुपमा ३५ जना, हेटौँडा–८ मा रहेको सिआनमा...

५० प्रतिशत दुर्व्यसन साथीभाईको लहलहैमा

5-1498446183.jpg

१२ असार, हेटौँडा । लागुऔषधको सेवनमा विभिन्न कारण हुने गरेकोमा ५० प्रतिशत दुर्व्यसनको शुरुवात साथीभाईको लहलहैमा हुने गरेको छ । मकवानपुरका प्रहरी उपरीक्षक बसन्त लामाका अनुसार लागुऔषध सेवनकर्तामध्ये ५० प्रतिशत साथी भाईको आग्रहमा लागुऔषधको सेवन शुरु गरेको पाईएको छ । ‘साथीभाईले एक पटक त हो नि भन्दै सेवनका लागि उक्साउने गरेको पाईएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार