Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दुई नेताको गाडि तोडफोड 

137510_volvo_concept_xc_c-1497334896.jpg

३० जेठ, हेटौंडा । चुनाव विथोल्न अान्दोलन घोषणा गरेको राजपा नेपालका कार्यकर्ताले तराईमा दुई नेताको गाडिमा तोडफोड गरेका छन् । नेपालगंजमा बन्द सफल पार्न भन्दै सडकमा उत्रिएका राजपाका कार्यकर्ताले नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेसका मेयर उम्मेदवार सुरेश कनोडियाको गाडी तोडफोड गरेका छन् । कनोडियाको बा १४ प १३८७ नम्बरको गाडी राजपाका...

निर्वाचन कर्मचारीमाथि कुटपिट

timthumb-1497319436.jpg

३० जेठ, बारा । स्थानिय निर्वाचन बिथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले सोमबार साँझ निर्वाचनमा खटिएका कर्मचारीलाई  कुटपिट गरेका छन् । जिल्ला निर्वाचन कार्यलयले आयोजना गरेको निर्वाचन सम्बन्धी तालिममा सहभागी भएर फर्कने क्रममा राजपाका कार्यकर्ताले कर्मचारीमाथी कुटपिट गरेका हुन्...

विद्यार्थीलाई वित्तिय साक्षरता

Yeti-DeV-1497280952.jpg

२९ जेठ, हेटौँडा । मकवानपुरगढी–३ मा रहेको भानु माविका विद्यार्थीलाई वित्तिय साक्षरतासम्बन्धी कार्यक्रम गरिएको छ । यति डेभलपमेन्ट बैंक हेटौँडाले विद्यार्थीहरुलाई बचत गर्ने बानी बसाउन तथा बचत गर्दा हुने फाईदाका विषयमा जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकिङ्ग र बचतको महत्व, एटिएम कार्डको प्रयोग, मोबाईल...

गढीका जनप्रतिनिधिलाई सम्मान

123-1497280384.jpg

२९ जेठ, हेटौंडा । साविक मकवानपुर गढी गाविसका जनप्रतिनिधिलाई सोमबार गढीमा सम्मान गरिएको छ । मनकामना दुग्ध उत्पादक सहकारी संस्था, श्रमिक साना किसान सहकारी संस्था र वडा नागरिक मञ्चको अायोजनामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा गढी-१ का वडाध्यक्ष अाइतसिं लो, गढी-२ का वडाध्यक्ष बखानसिं पाख्रिन, गढी-३ का वडाध्यक्ष भागवत घिमिरे र गढी-४...

बर्जर पेन्ट्सका प्रमुखलाई दुव्र्यवहार

Begrer-1497280010.jpg

२९ जेठ, हेटौँडा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले बहुराष्ट्रिय कम्पनी बर्जर पेन्ट्सका प्रमुखलाई दुव्र्यवहार गरेका छन् ।  नेकपाका कार्यकर्ताले औद्योगिक क्षेत्रमा रहेको पेन्ट्सका प्रमुख सुशिलकुमार द्विवेदीलाई दुव्यर्वहार गर्नुका साथै उनले प्रयोग गर्ने बा ८ च ८६१७  नम्बरको कार...

हेटौंडा–४ बालश्रममुक्त वडा घोषणा

Shram-1497278884.jpg

सुनिल शिवाकोटी २९ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिको वडा नं ४ लाई सोमबार निकृष्ट बालश्रममुक्त वडा घोषणा गरिएको छ । १६ औँ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा वडालाई  बालश्रममुक्त घोषणा गरिएको हो । घोषणा अघि वडा कार्यालयबाट  विभिन्न नारा लेखिएका प्ले कार्डसहित निकालिएको र्यालीले हेटौँडाको विभिन्न स्थानको परिक्रमा गर्दै भुटनदेवी...

माक्रोंको पार्टी भारी बहुमततर्फ

3464-(1)-1497268787.jpg

२९ जेठ । फ्रान्समा पहिलो चरणको संसदीय चुनावपछि मतदातामाझ गरिएको जनमत सर्वेक्षणले राष्ट्रपति एमानुएल माक्रोंको पार्टी भारी बहुमतले विजयी हुने देखाएको छ। राष्ट्रपति माक्रोंको मध्यपन्थी पार्टी ला रिप्युब्लिक आँ मार्शले संसद्को ५५७ मध्ये दुई तिहाई जति सीट जित्ने देखिएको विविसी नेपाली सेवाको समाचारमा उल्लेख छ । सोसियालिस्ट...

कुख्यात अपराधी शोभराजको मुटुको शल्यक्रिया

Charles-1497267843.jpg

२९ जेठ, काठमाडौं । १३ बर्षदेखि केन्द्रिय कारागार सुन्धारामा रहेका कुख्यात अपराधी चार्ल्स शोभराजको सोमबार मुटुको शल्यक्रिया भएको छ । श हीद गंगालाल हृदय रोग केन्द्रमा उनको ओपन हर्ट सर्जरी भएको हो । शुक्रबार अस्पतालमा भर्ना गरिएका शोभराजको डा. रामेश कोइरालाको टोलीले तीन घण्टा लगाएर शल्यक्रिया गरेका थिए । उनको मुटुमा समस्या देखिए पछि जाँच...

रुखबाट लडेर मृत्यु

Nuwakot-1497266703.jpg

२९ जेठ, नुवाकोट । अचारका लागि काँचो आँप टिप्न रुख चढेका एकजनाको नुवाकोटमा सोमबार मृत्यु भएको छ ।  लिखु गाउँपालिका–३ सूर्यमतीका ४४ बर्षिय गुणबहादुर राईको मृत्यु भएको हो । घर अगाडि रहेको रुखमा आँप टिप्न चढेका राईको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । रुखबाट लडेका राईको टाउको ढुङ्गामा ठोक्किंदा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार