Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अखण्ड नेपाल पार्टी, एमालेमा विलय

Emale-1500130879.jpg

३१ असार, हेटौँडा । अखण्ड नेपालका केन्द्रीय सदस्य, प्रदेश नंबर २ इन्चार्ज तथा मकवानपुर अध्यक्ष रामकेदार बस्नेत नेकपा एमालेमा प्रवेश गरेका छन् । बस्नेत सहित सम्पूर्ण मकवानपुर जिल्ला कमिटि, मकवानपुरमा क्रियाशिल क्षेत्रीय तथा गाउँकमिटिहरु नेकपा एमाले मकवानपुरमा बिलय भएको हो । शनिवार हेटौडामा भएको पार्टी प्रवेश कार्यक्रमा बस्नेत सहित...

पन्ध्र एसएसपी डीआइजीमा बढुवा

e1180b4ed6d8380f16e212b85-1500130782.jpg

३१ असार, हेटौँडा । गृह मन्त्रालयले  १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि  सिफारिस गरेको छ ।  गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले  १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवा गरेको हो ।  ८४.४७ कार्यसम्पादन मूल्याङ्कनका साथ एक नम्बरमा...

हटियामा दिब्यसमाधि मन्दिर शिलान्यास

FB_IMG_1500128185835-1-1500128761.jpg

३१ असार, हेटौंडा ।हेटौंडाको हटिया जुरेथुममा राधा माधब समितिको अायोजनामा जगत गुरु कृपालु जी महाराजको दिब्य समाधि मन्दिर शनिबार शिलान्यास भएको छ । मन्दिरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले शिलान्यास गरेका हुन् । एक हजार भक्तजनले साधना गर्न सक्ने साधना हल, साधक निवास, गौशाला, आर्कषक बगैंचा समेत निर्माण गरिने...

एघार जना एआईजीमा बढुवा

e1180b4ed6d8380f16e212b85-1500119914.jpg

       ३१ असार,हेटौँडा । गृह मन्त्रालयले नेपाल प्रहरीका एघार जना प्रहरी अधिकारीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।  शुक्रबार बसेको गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले  ११ जना प्रहरी अधिकारीलाई प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेको  हो । बढुवाका लागि सिफारिस गरिएको लिस्टमा बमबहादुर भण्डारी ,जय बहादुर...

वैदेशिक रोजगार व्यवसायी सघंमा गुरुङ 

19989748_1021189258690196-1500115032.jpg

३१ असार,हेटौँडा । नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् ।   नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च , नेकपा माओवादी केन्द्र  निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च नेतृत्वको संयुक्त व्यावसायिक समूहबाट चुनाव लडेका गुरुङले नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार...

 भोलिदेखि मतदाता नामावली संकलन

20107052_1351732664912040-1500109753.jpg

   ३१ असार,हेटौडा । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही साउन १ गते आइतबारबाट सबै जिल्ला स्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय मकवानपुरले पनि जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको...

१८ वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

SAAF-1500046356.jpg

३० असार, हेटौँडा । भुटानमा हुने १८ वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल संगठन साफले प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो । नेपाल रहेको समूह बि मा माल्दिभ्स र श्रीलंका रहेका छन् । त्यस्तै समूह एमा आयोजक भुटान, भारत र बंगलादेश रहेका छन् । प्रतियोगिताका पहिलो खेलमा २ गते आयोजक...

न्यूरेनी चिसापानी वनलाई राष्ट्रिय पुरस्कार

Neureni-Ban-1500045115.jpg

३० असार, हेटौँडा । हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह शुक्रबार राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । समूह वन मन्त्रालयले दिने सर्वमान्य गणेशमानसिंह वन संरक्षण (तेस्रो) पुरस्कारबाट सम्मानित भएको हो । वन संरक्षणमा उत्कृष्ट भुमिका खेलेबापत वन विभागमा आयोजित कार्यक्रममा समूहलाई पुरस्कार प्रदान गरेको...

मकवानपुर गढीको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत

20134429_1315454091885174-1500039049.jpg

३०असार,हेटौँडा । मकवानपुर गढी गाउँपालिकाले  शुक्रबार आफ्नो पहिलो नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाले आर्थीक बर्ष  ०७४/०७५ का लागि नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको हो । गाउँपालिकाको पहिलो गाउँ सभामा गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईले आन्तरिक र बायहगरी  ३० करोड ६७ लाख ८२ हजार रुपैयाँ बराबरका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार