१९ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा निर्वाचित हेटौँडा–६ का जनप्रतिनिधिलाई बंशगोपाल बहुमुखी क्याम्पसले सम्मान गरेको छ । क्याम्पसले शुक्रबार सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । क्याम्पसका अध्यक्ष उज्वल चौलागाईसहितका पदाधिकारीहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा वडा अध्यक्ष...
१८ जेठ, हेटौडा । बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले फापरवारी हेल्थपोष्टमा अाँखा स्वास्थ्य केन्द्र स्थापना गर्न आवश्यक पहल गर्ने बताएका छने । हेटौडा सामुदायिक अाँखा अस्पतालको आयोजनामा फापरवारी श्रोतकेन्द्र अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक एवम शिक्षक शिक्षिकाहरुलाई अाँखा स्वास्थ्य तालिमको...
१८ जेठ, चितवन । विवादका कारण शिलबन्दी गरेको भरतपुर महानगरपालिकाको मतगणना केन्द्रको ताला विहिबार खोलिएको छ । निर्वाचन आयोगले च्यातिएका मतपत्रको संख्या पठाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएपछि मतगणना केन्द्रको ताला खुलेको हो । अायोगले गठन गरेको छानविन समितिको प्रतिवेदन हरेपछि अायोगले च्यात्तिएको मतपत्र यकिन गर्न...
१८ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि अाव्हान गरेकी छिन् । उनले बिहिबार बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि अाव्हान गरेकी हुन्न्ने । राजनीतिक सहमतिको आधारमा समयसीमाभित्र प्रधानमन्त्री छनोट हुन नसकेको भन्दै संविधानको धारा २९८ उपधारा ३ अनुसार व्यवस्थापिका संसदमा...
१७ जेठ, हेटौंडा । मकवानपुरबाट कलाकारिता क्षेत्रमा उदाएका प्रतिभाशाली मोडल अभिमान शंकर र मोडल मन्दिला श्रेष्ठको अभिनय रहेको बनकी चरी बोलको म्युजिक भिडियो बजारमा बजारमा सार्वजनिक भएको छ । भिडियोमा अभिमान शंकरले मन्दिलालाई बनकी चरी भनेर मायाको प्रस्ताव राखेका छन् ।मकवानपुरकै विभिन्न सुन्दर ठाउँहरुमा छायांकन भएको भिडियो छोटो...
१७ जेठ, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा १९ लेकपानीमा बुधबार काँग्रेसको भेला भएको छ । भेलामा नेपाली काँग्रेसको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका प्रत्यासी आनन्दराम पराजुली नगरका विभिन्न टोलमा निर्वाचनमा मतदान गर्ने मतदातालाई धन्यवाद दिनेक्रममा हेटौंडा १९ को लेकपानीका सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । नगरसभापति एवं...
१७ जेठ, हेटौँडा । क्लासिक ट्रेड इन्टरनेशनल प्रालिले नयाँ एलपिजि ग्याँस सिलिण्डर हेटौँडा बजारमा ल्याएको छ । एक महिना अघि नेपालमा विक्रिका लागि भित्र्याएको कार्वन कम्पोजिट फाइबरले बनेको सिलिण्डर कम्पनीले बुधबारबाट हेटौँडाका उपभोक्तामाझ ल्याएको हो । यसअघि प्रयोग गरिदैं आएको फलामको सिलिण्डरभन्दा कम्पोजिट सिलिण्डर सुरक्षित रहेको...
१७ जेठ, हेटौँडा । सनराईज बैंक लिमिटेडले आफ्नो नयाँ शाखा हेटौँडामा शुभारम्भ गरेको छ । हेटौँडाको कान्तिराजपथमा बैंकले आप्mनो ७० औं शाखा बुधबार शुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय बीरगंजका प्रमुख धनञ्जय शर्मा र हेटौँडा उपमहानगरका मेयर हरिबहादुर महतले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख...
१६ जेठ, हेटौंडा । नेकपा एमालेले जिल्ला समन्वय समितिमा जाने पदाधिकारी र सदस्यहरूको नाम टुंगो लगाएको छ । स्थानीय तह निर्वाचन भएको एक महिनाभित्र गठन गरिसक्नु पर्ने समन्वय समितिका लागि एमालेले नाम टुंगो लगाएको हो । पार्टीको सिफारिस अनुसार समितिको सभापतिमा रघुनाथ खुलाल र उपसभापतिमा भगवती पुडासैनीको नाम तय भएको छ । पुराना राजनीतिकर्मी...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
























-1786686763.jpg)

