Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शेरबहादुर देउवा बने ४० अौं प्रधानमन्त्री

434852-sher-bahadur-deuba-1496754587.jpg

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको ४० अौं प्रधानमन्त्री बनेका छन् । मंगलबार बसेको व्यवस्थापिका संसदको बैठकबाट देउवा ४० अौं प्रधानमन्त्री बनेका हुन् । गणतन्त्र नेपालका उनी दशौं प्रधानमन्त्री समेत हुन् । उनी ३ सय ८८ मत ल्याई प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बन्न संसदमा...

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग फिर्ता

sushila_karki-1496747528.jpg

२३ जेठ, काठमाडौं । वैशाख १७ गते प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव फिर्ता भएको छ । व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकबाट महाअभियोग प्रस्ताव फिर्ता भएको हो । संसद बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्ताव फिर्ता भएको अौपचारिक जानकारी दिएकी थिईन् । महाअभियोगका प्रस्तावक कांग्रेस सांसद...

ब्रिटिस गायक जेसनको प्रस्तुति हुने

jay-sean-6-1288102478-vie-1496669303.jpg

२२ जेठ, काठमाडौं । बेलायतका चर्चित अंग्रेजी गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन्  ।  काठमाडौं दरबारमार्ग स्थित ‘डेजाभु’ क्लबमा आगामी १४ असार बेलुका ११ बजेबाट ‘जेसन साँझ’मा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन् । ‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन...

रत्नदेवीबाट छात्रवृत्ति वितरण

२२ जेठ, हेटौंडा । मकवानपुरगढी १ मा रहेको रत्नदेवी प्राथमिक विद्यालयले सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी छात्रवृति रकम वितरण गरेको छ । विद्यालयले सरकारद्वारा प्राप्त भएको रकम वितरण गरेको हो । ५५ जना छात्रा र १ जना निम्न दृष्टि भएका विद्यार्थीसमेत  गरी ५६ जना विद्यार्थीहरुलाई २३ हजार रुपैयाँ वितरण गरिएको...

भरतपुर-१९ को निर्णय यथास्थितिमा राख्न आदेश

Court_20150619042154-2-1496658209.jpg

२२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगको भरतपुर-१९ को निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको छ । अदालतले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै तीन दिनका लागि यथास्थितिमा राख्न भनेको हो । न्यायाधीश चोलेन्द्रशम्सेर राणाको इजलाशले ‘हालको प्रक्रिया यथास्थितिमा राख्न’ आदेश दिएको छ । दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने...

विश्व वातावरण दिवसमा अन्तरक्रिया

20170605_094326-1496644224.jpg

२२ जेठ, हेटौंडा । विश्व वातावरण दिवसको अवसरमा हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहमा सोमबार अन्तरक्रिया एवं बृक्षरोपण कार्यक्रम गरेको छ । हेटौंडा वडा नम्बर १७ का वडाध्यक्ष भैरव राईको प्रमुख अातिथ्यता, ६ नम्बरका वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंको विशेष अातिथ्यता र जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत...

भरतपुरका २ वडाध्यक्षलाई सपथ नगराउन आदेश

received_1311207755631198-1496589795.jpg

२१ जेठ, हेटौंडा । भरतपुर महानगरपालिकाका दुई वडाध्यक्षलाई सपथ नगराउन अाइतबार उच्च अदालत पाटन, हेटौंडाले अन्तरकालिन आदेश जारी गरेको छ । वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेलाई सपथ नगराउन भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आदेश दिएको हो । न्यायाधीश बाबुराम...

प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्यो

baneshwor-1496570012.jpg

२१ जेठ, काठमाडौं । अाइतबार हुने भनिएको प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सरेको छ । नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने भएपछि कार्यतालिका सरेको हो । एमालेले संसद अबरोध गर्ने स्पष्ट पारेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो । तर दलहरूबीचको छलफलमा सहमति नभएपछि बैठक जेठ २३ गते १...

निर्वाचन अायोगको निर्णय विरूद्ध सर्वोच्चमा रिट

Court_20150619042154-2-1496566319.jpg

२१ जेठ, काठमाडौं । चितवनको भरतपुर-१९ मा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अाइतबार रिट दर्ता भएको छ ।  भरतपुर-१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका हुन् । सत्तापक्षको प्रभावमा परेर अायोगले १९ नम्बर वडामा पुन मतदान गर्ने निर्णय गरेको भन्दै दायर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार