१७ असार, हेटौँडा । पोल्याण्डमा सम्पन्न भएको २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिपको उपाधि जर्मनीले जितेको छ । शुक्रबार राति पोल्याण्डको कारको रंगशालामा भएको फाइनलमा चार पटकको विजेता स्पनेलाई १–० ले हराउँदै जर्मनीले उपाधि उचालेको हो । जर्मनीको जितमा मिचेल वाइजरले ४० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जर्मनीले यसअघि सन् २००९ मा...
१७ असार, हेटौंडा । नेपाली काँग्रेसका हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले निर्वाचनमा जनताले दिएको मतको सम्मान गर्दै जनताको सुख दुखमा साथ दिन कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल तरुण दल हेटौँडा–९ वडा समितिले शनिवार पशुपतिनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमको उद्घाटन गर्दै उनले...
१६ असार,हेटौँडा । बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साँझ सम्मको ३७ स्थानीय तहको अन्तिम परिणाम अनुसार एमाले अग्रस्थानमा रहेको छ । जसमा एक नगरपालिकासहित १६ स्थानीय तह जित्दै एमाले अग्रस्थानमा रहेको छ भने २ नगरपालिकासहित १३ स्थानीय तहमा विजयी भई काँग्रेस दोस्रो स्थानमा रहेको छ ।...
१६ असार, हेटौँडा । सुनौलो शिक्षा नेपाल मकवानपुरले हेटौँडा अस्पतालमा कार्यरत एक डाक्टरलाई कारवाहीको माग गरेको छ । रेडियोलोजिस्ट डाक्टर सुमित शाह ड्युटिको समयमा अस्पतालमा नभई प्राइभेट क्लिनकमा भेटिने भन्दै कारवाहीको माग गरिएको हो । संस्थाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी र हेटौँडा उपमहानगरपालिका...
१६ असार, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविले शुक्रबार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरद्वारा प्राप्त रकमबाट छात्रबृत्ति वितरण गरेको हा । कार्यक्रममा कक्षा १ देखि ८ सम्म अध्ययनरत १ सय ४५ छात्रा, १ देखि १० सम्म अध्ययरत अपांगता भएका विद्यार्थी र १ देखि १० सम्मका २५ जना दलित...
१६ असार, हेटौँडा । हेटौँडा–६ शान्तिटोलका स्थानीयले आफ्नो गाउँको खानेपानी समस्या समाधानका लागि श्रमदान गरेका छन् । हेटौँडा–६ नम्बर वडा कार्यालयबाट २ लाख रुपैँया बजेट उपलव्ध भएपछि उनीहरुले श्रमदान गरेर खानेपानी योजनाको काम गरिरहेका हुन् । करिव ३ लाख रुपैँयाको लगानीमा ५ हजार लिटरको ट्यांकी राखेर खानेपानी योजनाको काम अघि बढाएको...
१६ असार, हेटौंडा । सेमीफाईनलमा मेक्सिकोलाई स्तब्ध पार्दै जर्मनी रूसमा जारी कन्फिडेरेसन कपको फाईनल प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा ४-१ गोल अन्तरमा मेक्सिकोलाई हराउँदै जर्मनी फाइनल यात्रा तय गरेको हो । जर्मनीको तर्फबाट लियोन क्रिष्टोफ गोरेट्ज्काले खेलको छैठौं र अाठौं मिनेटमा गोल गरे । त्यसैगरी वार्नरले खेलको ५९ मिनेट र...
१५ असार, हेटौंडा । सधैं राजनीतिक गतिविधिमा व्यस्त रहने पूर्व गृहराज्य मन्त्री एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ खेतमा धान रोप्न पुगेका छन् । बिहीबार हेटौंडा-११ थानाभर्याङमा अन्य रोपारसंगै बानियाँले पनि धान रोपे । नेपाल तरूण दल मकवानपुरले बानियाँलाई यो मौका जुटाईदिएको हो । असार १५ एवम् धान दिवसको अवसरमा...
१५ असार,हेटौँडा । नेत्रहीन संघ, पुर्नस्थापन कार्यक्रम मकवापुरले मकवानपुरमा १० हजार ८ सय १ जना अपाङगता भएका व्यक्तिहरु रहेको तथ्याङ्क शार्वजनीक गरेको छ । नेपाल नेत्रहीन संघ पुनस्र्थापन कार्यक्रमको आयोजना र एन.ए.वि.पी नर्वे तथा प्लान इन्टरनेशनल नेपाल हेटौडा फिल्ड अफिसको सहयोगमा अपांगता भएका व्यक्तिहरुको अवस्था विश्लेषण–२०७४ नामक...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







