Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमति-२ मा वडाध्यक्षसहित कांग्रेसको विजय

nepali-congress-flag-1494859373.jpg

१ जेठ, हेटौंडा । मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर २ मा कांग्रेसले प्यानलसहित विजयी हासिल गरेको छ । कांग्रेसका जगतबहादुर भोलनले ६१३ मत ल्याएका छन् । माअोवादीका जनक पहरीले  ४२५ र एमालेका हर्षबहादुर गोलेले ३९० मत ल्याएका छन् । कांग्रेसबाट सदस्यमा सुमित्रा रायमाझी, विष्णुमाया विक, रूपबहादुर राना र कामीसिं भोलनले विजय हासिल गरेका...

गढी-१ मा कांग्रेस प्यानल विजयी

nepali-congress-flag-1494853024.jpg

१ जेठ, हेटौंडा । मकवानपुरगढीमा नेपाली कांग्रेसले प्यानलसहित विजयी शुरूवात गरेको छ । कांग्रेसका उम्मेदवार अाईतसिं लो ४६५ मतसहित विजयी भएका छन् उनका प्रतिष्पर्धी एमादेका फुलमान गोलेले ३३६ मत प्राप्त गरेका छन् । माअोवादीले ८५ र राप्रपाले २८ मत ल्याएको छ । १३३२ मतदाता रहेको गढी-१ मा ९७६ मत खसेको थियो । बदर मत ३१ रहेको छ ।...

राक्सिराङ-१ मा कांग्रेस विजयी

nepali-congress-flag-1494850121.jpg

१ जेठ, हेटौंडा । राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । नेपाली कांग्रेसको तर्फबाट कान्छाराम रूम्बाले ३३६ मतले विजयी भएका हुन् । एमालेका सिंहबहादुर रूम्बाले २५६ मत ल्याएका छन् । कांग्रेसका तर्फबाट मैना गोले, सूर्यबहादुर गोले, मायादेवी सुनार र लालबहादुर चेपाङ पनि विजयी भएका छन् ।...

थाहा वडा नं ५ मा एमाले विजयी

download-1494835374.jpg

१ जेठ, हेटौंडा । थाहा नगरपालिका वडा नम्बर ५ मा एमालेको प्यानल नै विजयी भएको छ ।  अध्यक्षमा एमालेका विष्णु गुरूङले ४६७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका भीमबहादुर भम्जनको ३०१ र माअोवादीका कान्छा लामाले ३०१ मत प्राप्त भएको छ । अहिलेसम्म ११७६ मत गणना हुँदा मेयरमा एमालेको ४६०, माअोवादीको ३७६ मत छ भने उपमेयरमा...

हेटौंडा उपमहानगरमा मतगणना जारी (तस्बिरहरू)

हेटौंडा १ को १०० मतगणना  कांग्रेस मेयर ४५ एमाले मेयर ४०          उपमेयर ४५ माअोवादी उपमेयर २२ राप्रपा मेयर ३        उपमेयर ६ वडाध्यक्ष कांग्रेस ४२ एमाले ४० माअोवादी ९ राप्रपा ४...

बागमति-१ मा वडाध्यक्षसहित कांग्रेसको विजय

nepali-congress-flag-1494821874.jpg

१ जेठ, हेटौंडा । मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर १ मा कांग्रेसले प्यानलसहित विजयी शुरूवात गरेको छ । कांग्रेसको तर्फबाट कांग्रेसका ठगेन्द्र वाइवाले विजयी शुरूवात गरेका छन् । उनले ३३६ मत ल्याएका छन् । माअोवादीका यमुना राईले ३३२ र एमालेका भीम राईले २१५ मत ल्याएका छन् । ...

हेटौंडाको मतगणना भोलि

३१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतदान सोमबार हुने भएको छ । अाज बसेको सर्वदलिय बैठकले सोमबार विहान ७ बजेबाट हुने निर्णय गरेको हो । मतगणना वडा नम्बर १ बाट क्रमश हुने निर्णय भएको नयाँ शक्तिका जिल्ला संयोजक प्रल्हाद लामिछानेले बताए ।...

हेटौंडामा सर्वदलीय बैठक शुरू

३१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना बारे निर्णय गर्न केहीबेर अघिबाट सर्वदलीय बैठक शुरू भएको छ । बैठक निर्वाचनमा सहभागी दलका प्रतिनिधि, प्ररमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रतिनिधि सहभागी छन् । बैठकको निर्णय अनुसार अाज राति मतगणना हुने नहुने तय हुने जनाइएको छ ।...

थाहा नगरपालिका मतगणना शुरू हुँदै

FB_IMG_1489820494432-1494785244.jpg

३१ बैशाख, हेटौंडा । मकवानपुरको एक मात्र नगरपालिका थाहामा केहीबेरमै मतगणना शुरू हुने भएको छ । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले मतगणना शुरू गर्ने निर्णय गरेको हो । बैठकले सबै भन्दा कम मत झरेको वडाबाट मतगणना शुरू गर्ने निर्णय गरेको छ । जसअनुसार वडा नम्बर ५, १०, ८, १२, ४, ११, १, ३, ९, ६, ७ र अन्तिममा वढा नम्बर २ को मतगणना हुनेछ ।  थाहामा २७३...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार