Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

व्यूटिसियन बलात्कार गर्नेहरु पक्राउ

Crime-1498145117.jpg

८ असार, महोत्तरी । ब्युटिसियनलाई सामुहिक बालात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले युवाहरुलाई पक्राउ गरेको छ ।  घटनामा संलग्न भएको आरोपमा चार युवालाई १२ दिनपछि पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनीक गरेको हो । प्रहरीले औरही गाउँपालिका २ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साहलाई...

एमडीको शुल्क ३१ लाख

Doctor-1498144006.jpg

८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यायलले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको शुल्क ३१ लाख रुपैयाँ निर्धारण गरेको छ । यसअघि एक करोडसम्म शुल्क लिएको गुनासो आएपछि शिक्षा मन्त्रालय र सर्वोच्च अदालत शुल्क निर्धारण गर्न आदेश दिएपछि त्रिविले बाध्य भएर शुल्क निर्धारण गरेको हो । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले तीन वर्षे...

चर्चले जनप्रतिनिधिलाई सम्मान

Church-1498141728.jpg

८ असार, हेटौँडा । नेपाल क्रिष्टल चर्च हेेटाैडा ६  शान्तिटाेलले  नवनिर्वाचित वडाका  प्रतिनिधिहरुलाई  विहिवार स्वागत तथा सम्मान गरेकाे छ । हेटाैडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चाैलागाई, वडासदस्यहरु  राजकुमार  बास्ताेला, रामहरी राई, कल्पना विक र शुभद्रा तिमल्सिनालाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा  किरात देवास राई उत्थान...

मकवानपुरमा स्वास्थ्य विमा गरिदै

Swastya-Bima-1498128763.jpg

८ असार, हेटौँडा । सरकारले मकवानपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु गर्न लागेको छ । विमाका लागि गठन भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विहिबार अन्तरक्रिया गर्दै यस्तो जानकारी दिएको हो । मकवानपुरमा असार १५ गतेबाट स्वास्थ्य विमा कार्यक्रम शुरु हुँदैछ । जिल्लाका १ सय २ वडाका लागि १ सय २८ दर्ता सहयोगी भर्ना गरिएका छन् । ति...

अनुगमनको विरोधमा हेटौंडाका मेडिकल बन्द

Talabandi1-1498127160.jpg

सुनिल शिवाकोटी ८ असार, हेटौँडा । स्वास्थ्य मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभाग र आपूर्ति महाशाखाले अनुगमन गरेको विरोधमा हेटौँडाका मेडिकल तथा फार्मेसी बन्द गरिएका छन् । विहिबार दिउसो विभाग, महाशाखा र जिल्ला प्रशासन कार्यालय मकवानपुरले संयुक्त अनुगमनका क्रममा दुःख दिएको भन्दै उनीहरुले मेडिकल तथा फार्मेसी बन्द गरेका हुन् । अनुगमन...

हलि, लाठे र रोपारको जागिर !

1-Hetauda-Ropain7-1498124315.JPG

८ असार, हेटौँडा । अहिले रोजगारीका लागि युरोप, अमेरिका, खाडि लगायतका देशमा जान तयार युवाहरु प्रशस्त भेटिन्छन् । धेरै युवाहरु बैदेशिक रोजगारीका क्रममा यि देशहरुमा छन् । जसले गर्दा नेपालमा काम गर्ने जनशक्तिको अभाव छ । कृषि प्रधान देश नेपालमा असार धान रोप्ने मौसम हो । तर किसानहरुले खेतिका लागि कामदार पाउन मुस्किल छ । कारण अधिकांश काम गर्ने...

सिर्जनशिलको स्थापना दिवस

sahakari-1498122731.jpg

भीमसेन पौडेल ८ असार, हेटौँडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं स्थापना दिवस विहिवार मनाईएको छ । कार्यक्रममा बोल्दै मकवानपुरगढी गाउँ पालिकाका अध्यक्ष विदुर हुमागाईले सहकारी संस्थाहरुकै कारण देशको अर्थतन्त्रमा ठूलो टेवा पुगेको बताए । सरकारले एकै प्रकारका सहकारीलाई एकिकरण गर्ने...

अल्पाईन हेटौँडा नयाँ भवनमा

Alpine-1498122055.jpg

८ असार, हेटौँडा । मूख्य कार्यालय हेटौँडाको बुद्धचोकमा रहेको अल्पाईन डेभलपमेन्ट बैंक नयाँ भवनमा स्थानान्तरण भएको छ । कार्यालय बुद्धचोकबाट बैंक रोडस्थित होटल सामानस्थित नयाँ भवनमा स्थानान्तरण भएको हो ।  नयाँ मुख्य शाखा कार्यालयको विहिबार बैंकका अध्यक्ष सुदर्शनप्रसाद अधिकारी, पूर्व अध्यक्षहरु नवराज राउत र मोहना लोहनीले संयुक्त रुपमा...

राशीफल ८ असार २०७४

Aaja-ko-Rasifal-1498098239.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा काम बन्ने सम्भावना छ । विरोधीहरु निरुत्साहित जाँदा काममा उत्साह थपिनेछ । खर्च कम गर्नु मूख्य चुनौतिको रुपमा रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बादविवादको योग रहेकाले बोल्दा ख्याल गर्नु जरुरी छ । नयाँ कामको शुरुवात गर्दा आज उत्तम देखिन्छ । मित्र मिलनको योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार