मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा काम बन्ने सम्भावना छ । विरोधीहरु निरुत्साहित जाँदा काममा उत्साह थपिनेछ । खर्च कम गर्नु मूख्य चुनौतिको रुपमा रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बादविवादको योग रहेकाले बोल्दा ख्याल गर्नु जरुरी छ । नयाँ कामको शुरुवात गर्दा आज उत्तम देखिन्छ । मित्र मिलनको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजिक काममा समय खर्चनुपर्ने छ । ठूलो काममा सफलता हासिल गर्न सक्ने सम्भावना भएकाले मेहनत बढाउनु आवश्यक छ । आफन्तको साथ लिदा फाइदा नै होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयमा सही निर्णय लिन नसके ठूलो नोक्सानीको सामना गर्नु पर्नेछ । सन्तान सुखको योग छ । पारिवारिक मेलमिलापले सकारात्मक उत्साह बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक कार्यमा लाग्दा मनमा सन्तुष्टि मिल्नेछ । मानसम्मान बढ्ने देखिन्छ । आर्थिक क्षतिको सम्भावना रहेकाले सचेत रहनु नै बुद्धिमानी हुन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययनमा ध्यान जाने देखिन्छ । आयआर्जनका लागि अग्रजको सल्लाह मान्नु नै उपयुक्त हुन्छ । जिद्धिपनाले फाइदा भन्दा घाटा बढि गर्ने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा समस्याको सामाना गर्नुपर्दा उत्साह घट्ने छ । तनावमा दिन विताउनु पर्ला । शुभचिन्तकहरुको साथ लिनु फाइदाजनक छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चोटपटकको सम्भावना छ, सचेत रहनु जरुरी छ । पुरानो कामबाट नै लाभ हासिल गर्न सकिन्छ । नयाँ काममा धेरै नै सोचविचार गर्नुपर्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक झमेलाको योग रहेकाले केही सावधानी अपनाउनु जरुरी छ । अग्रजहरुको सल्लाहमा काम अघि बढाउँदा लाभ हुनेछ । बोली र व्यवहारलाई सन्तुलन मिलाउँदा फाइदा हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक गतिविधिमा जुट्ने अवस्था छ । मानसिक एवं शारिरिक समस्याले केही तनाव उत्पन्न हुनेछ । बोली व्यवहार गर्दा केही सावधानी अपनाउनु आवश्यक छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक मेलमिलापले सकारात्मक उत्साह बढ्ने छ । समयमा सही निर्णय लिन नसके ठूलो नोक्सानीको सामना गर्नु पर्नेछ । आयआर्जनको स्रोतमा भने केही सकारात्मक लक्षण देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कृषि उपजको व्यवसाय शुरु गर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा जुट्दा फाइदा हुन्छ । लामो समयदेखि रोकिएको काम बन्ने देखिन्छ ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

