Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कारवाहीको माग गर्दै महिला उद्यमीको ज्ञापनपत्र

Mahila-Uddemi-1497790364.JPG

४ असार, हेटौँडा । महोत्तरीकी सौन्दर्य व्यवसायीमाथि बलात्कार गर्ने अपराधी माथि कानूनी कार्वाही माग गर्दै मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले जिल्ला प्रशासन मकवानपुर मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।  गत जेष्ठ २८ गते महोत्तरीको औरही वडा नम्बर ३ की एक सौन्दर्य व्यवसायी माथि बलात्कारका दोषीहरुलाई कार्वाही...

थाहाका प्रमुख र उपप्रमुखलाई सम्मान

MCCI1-1497790057.jpg

४ असार, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आइतबार थाहा नगरपालिका प्रमुख लवशेर विष्ट तथा उप–प्रमुख खड्गबहादुर गोपालीको सम्मान गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा व्यवसायिक धरातलबाट आएका नगर प्रमुख विष्टले नगरका बासिन्दाको प्रतिव्यक्ति आयलाई बढाउने र कृषि उत्पादन प्रबद्र्धनको लागि...

भुकम्प प्रतिरोधी घर बनाउन सिक्दै युवाहरु (तस्विरसहित)

1.1-1497789688.jpg

४ असार, हेटौँडा । हेटौँडा–६ का युवाहरु अहिले भुकम्प प्रतिरोधी घर बनाउन सिकिरहेका छन् । स्थानीय ३४ जना युवा अहिले भुकम्प प्रतिरोध घर बनाउन प्रशिक्षण लिईरहेका हुन् । प्रशिक्षण लिनेमा ५ जना महिला समेत रहेका छन् । प्रशिक्षण लिईरहेका प्रशिक्षार्थी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान समेत लिईरहेका छन् । शहरी विकास मन्त्रालय जिल्ला आयोजना...

रोबट नै ड्यूटी पुलिस अफिसर !

Robort1-1497769920.jpg

४ असार । दुबई प्रहरीले पहिलो पटक रोबटलाई प्रहरी अधिकारीको ड्यूटीमा खटाएको छ । उक्त रोबट प्रहरी अधिकारीलाई शहरको विभिन्‍न मल र पर्यटीकय स्थलमा लगायएको बीबीसीलाई उदृत गर्दै अन्नपूर्ण पोष्टले जनाएको छ ।  रोबटलाई प्रहरी अधिकारीको ड्युटीमा खटाएपछि अपराध न्‍यून हुने र सर्वसाधारणले यही रोबटको माध्‍यमबाट अपराधको सूचना दिन सक्‍ने समेत...

उद्योगमा आगलागी हुँदा अर्बको क्षति

Yeti-1497768711.jpg

४ असार, काठमाण्डौं । भक्तपुर–२, इटापास्थित यति कार्पेट उद्योगको आगलागी हुँदा डेढ अर्बको क्षति भएको छ । शनिबार राति उद्योगमा आगलागी हुँदा डेढ अर्वको क्षति भएको हो ।  उद्योगसँगैको ट्रान्सफर्मरमा सल्किएको आगोलबाट उद्योग जलेर पूर्ण रुपमा नष्ट भएको छ । रातभर जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको...

एकेडेमी कप क्रिकेटको उपाधि मकवानपुरलाई 

cricket-ball-bat-1497715549.jpg

३ जेठ, हेटौंडा । पोखरामा सम्पन्न यू-१६ एकेडेमी कप क्रिकेट को उपाधि मकवानपुर क्रिकेट एकेडेमीले जितेको छ । काठमाण्डौँको नेपाल क्रिकेट स्कुललाई फाईनलमा पराजित गर्दै मकवानपुरले उपाधि सहित नगद ७५ हजार, शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । पोखराको माछापुच्छ्रे क्रिकेट मैदानमा भएको फाईनल भिडन्तमा टस जितेर पहिलो ब्याटिङमा उत्रेको...

शिक्षक संगठन मकवानपुरमा दाहाल

३ असार, हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको शनिबार सम्पन्न अधिवेशनबाट श्रीराम दाहालको अध्यक्षतामा ३४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष, महिला उपाध्यक्ष सचिव सहसचिव कोषाध्यक्षमा क्रमश किशोर बर्तौला, लक्ष्मी दुलाल, पुरुषोत्तम आचार्य, प्रतिमा गौतम, केशव शर्मा तथा सहकोषाध्यक्षमा चन्द्राद्वी बल...

अहिलेका नेता खुद्रे राजा हुन्-त्रिपाठी

download-1497672244.jpg

३ असार, हेटौंडा । आन्दोलनको नेतृत्व लिन राष्ट्रिय जनता पार्टी (राजपा) का वरिष्ठ नेता ह्दयश त्रिपाठीले अहिलेका प्रमुख दलका नेताहरूलाई खुद्रे नेताको संज्ञा दिएका छन् । तीन दलतर्फ लक्षित गर्दै नेता त्रिपाठीले भने, ‘जर्वजस्ती चुनाव गराउन खोज्दा होलसेलका राजा त फालिए भने यिनिहरु त खुद्रा राजा हुन, त्यसैले आन्दोलनलाई दबाउन खोजे मधेसी...

राशीफल ३ असार २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानीको अवसरको सम्भावना छ । प्रगतिका लागि कडा मेहनतको खाँचो छ । सजिलै विश्वास गर्ने बानीले धोका दिने देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । मानसिक तनाव रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।  मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मानसम्मानमा आँच आउने सम्भवना छ । सन्तानबाट सहयोग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार