Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राशीफल १ असार २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मान पाईने देखिन्छ । सामाजिक हितको काममा जुट्नु जरुरी छ । सन्तान एवं परिवार सुख प्राप्ति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्री बृद्धिको योग छ । अपजस खेप्नुपर्ने सम्भावना छ । घुमघामको अवसर मिल्ने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । मानसिक तनाव रहनेछ । दाम्पत्य...

‘६० प्रतिशत मृत्यु नसर्ने रोगबाट’

health-1497455195.jpg

सुनिल शिवाकोटी ३१ जेठ, हेटौँडा । नेपालमा  ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोग र ४० प्रतिशत मानिसको मृत्य सर्ने रोगका कारण हुने गरेको तथ्य सार्वजनीक भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले बुधबार आयोजना गरेको पत्रकारसंगको अन्तरक्रियामा मकवानपुरका स्वास्थ्यकर्मीहरुले यस्तो तथ्यांक सार्वजनिक भएको हो । प्र्राथमिक...

औषधी व्यवसायी संघ मकवानपुरमा दाहाल

Sudhir-Dahal-1497452903.jpg

३१ जेठ, हेटौँडा । नेपाल औषधी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सुधिर दाहाल निर्वाचित भएका छन् । संघको बुधबार भएको पाँचौ जिल्ला अधिवेशनबाट तंमु फार्मेसीका संचालक दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।  संघको उपाध्यक्षमा हरेराम श्रेष्ठ, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा बिनोद लामिछाने, कोषाध्यक्षमा सलाम सिं लामा, सहकोषाध्यक्षमा सगुन...

राक्सिराङ संरक्षित क्षेत्र घोषणा

1-(1)-1497452011.JPG

३१ जेठ, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको केन्द्र चैनपुरमा बुधबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।  चेपाङ बाहुल्य रहेको राक्सिराङलाई संरक्षित क्षेत्र घोषणा गर्दै अनुमोदनको लागि नेपाल सरकारको...

५ लाख सहयोग गर्ने बानियाँको प्रतिवद्धता

Indra-Dai-1497451434.jpg

३१ जेठ, हेटौँडा । हेटौंडा–१८ हर्नामाडी एक्लेखेतमा एक्लेश्वर महादेव मन्दिर र धर्मशाला ध्यान केन्द्र निर्माणको लागि नेपाली काँग्रेस मकवानपुरका सभापति एवं  क्षेत्र नम्बर १ का सासंद ईन्द्रबहादुर बानियाँले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।  जेठ २४ गतेदेखि एक्लेश्वर महादेव मन्दिर तथा धर्मशाला ध्यान केन्द्र निर्माणको...

बस दुर्घटनामा १० को मृत्यु

bus-accident-sketch-1497438652.jpg

३१ जेठ, हेटौँडा । दैलेखमा बुधबार भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । आठबिस नगरपालिका-४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा बस खस्दा  १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सात जना पुरुष, दुई महिला र एकजना बच्चा रहेका छन् । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस कर्णाली नदीमा...

पहिरोमा परी सय बढिको मुत्यु

AFP-1497424449.jpg

३१ जेठ । भिषण बर्षापछि आएको पहिरोका कारण दक्षिण पूर्वी बंगलादेशमा कम्तिमा एक सय ७ जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा ५ जना सुरक्षाकर्मी समेत रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । रंगामति जिल्लामा गएको पहिरोमा परि कयौं घर पुरिएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् । निरन्तर पहिरो गईरहेको र बर्षा समेत भईरहेकाले उद्धारमा कठिनाई...

को होला प्रधानन्यायाधीश ?

Supreme-1497423430.jpg

३१ जेठ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीको अवकास पछि को प्रधानन्यायाधीश बन्ना भन्ने आंकलन शुरु भएको छ । ठूलो चर्चा कमाएकी कार्कीको अवकाशपछि उनको स्थानमा आउने प्रधानन्यायाधीशबारे धेरैको चासो रहेको हो ।   मंगलबार न्यायापरिषद् सचिवालय वैठकले ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेसंगै यो चासो झन बढेको छ । वैठकले...

क्लासिकटेकको घरदैलो

Classic-Tech-1497422042.jpg

३१ जेठ, हेटौँडा । इन्टरनेट सेवा प्रदायक क्लासिकटेक हेटौँडा शाखाले आफ्नो सेवाबारे ग्राहकलाई जानकारी दिन घरदैलो सेवा शुरु गरेको छ ।  सदरमुकाम हेटौँडाबाट विभिन्न वडामा सेवा विस्तार गरेको क्लासिकटेकले सेवाबारे जानकारी दिन स्टलसहित घरदैलो सेवा शुरु गरेको हो । क्लासिकटेकले कमाने, पुतलीबजार, नागस्वति लगायतका क्षेत्रमा सेवाबारे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार