Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एक्लै अघि नबढ्न पौडेलको चेतावनी

Ram Chandra Paudel NC Leader.jpg

२ साउन, काठमाडौं । पार्टी एकलौटी ढंगले संचालन गरेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासमक्ष असन्तुष्टि जनाएका छन्। निर्णय प्रक्रियामा आफूहरुलाई सहभागी नगराएको भन्दै पौडेलले असन्तुष्टि जनाएका हुन्। आइतबार आफू निटक नेतासहित देउवा निवास बुढानिलकण्ठ पुगेका पौडेलले निर्णय प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउन आग्रह  गरेका हुन्।

पौडेलले  महाधिवेशन भएको लामोसमयसम्म पदाधिकारी नियुक्ती नगरेको, भातृ संगठनको निर्वाचनको मिति नतोकेको तथा निर्णय प्रक्रियामा आफूहरुलाई सहभागी नगराएको भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए।  सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वाशन दिँदै भातृ संगठनको  महाधिवेशनको मिति छिट्टै तोकिने बताएका थिए। देउवालाई भेट्न पौडेलसहित नेताहरु प्रकाशमान सिंह, रामशरण महत तथा सितादेवी यादव देउवा निवास बुढानिकलण्ठ पुगेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

थप समाचार