Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

Petrol-Pump-1722441517.jpg

१६ साउन, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले बुधबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ र मट्टितेल र डिजेलमा २ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा डिजेलमा पैसा घटेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा १ तथा डिजेल र मट्टितेलमा २...

राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त

president-Ram-chandra-pou-1722431661.jpg

१६ साउन, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेश प्रमुख नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।  पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज...

बागमती प्रदेशसभाका विभिन्न विषयगत समितिमा हेरफेर

Screenshot_20240731_16352-1722423050.jpg

१६ साउन, हेटौंडा । बागमती प्रदेशसभाका विभिन्न विषयगत समितिमा हेरफेर गरिएको छ । प्रदेशका समितिमा रहेका केही सांसद मन्त्री भएको र केही मन्त्रीबाट बाहिरिएकाले समितिमा हेरफेर गरिएको हो । सभामुख भुवन पाठकले बुधबार बसेको प्रदेशसभा बैठकमा कार्यव्यवस्था परामर्श समिति सदस्यमा हरिप्रभा खड्गीको स्थानमा समिता खड्गीलाई मनोनयन गरेको जानकारी दिए...

बागमती प्रदेशसभा बैठकबाट नवप्रवर्तनसम्बन्धी विधेयक पारित

Screenshot_20240731_16192-1722422524.jpg

१६ साउन, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकबाट विधेयक सर्वसम्मत पारित भएको हो । प्रदेशसभामा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षा स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदनसहितको विधेयक छलफल एवं निर्णार्थ पेश...

इरानमा हमास नेता इस्माइल हनियाह मारिए

Screenshot_20240731_14462-1722417121.jpg

१६ साउन, हेटौंडा । इरानमा हमास नेता इस्माइल हनियाह मारिएका छन् ।  इरानको रिभोलुसनरी गार्ड्सले देशको नयाँ राष्ट्रपतिको सपथ ग्रहण समारोहमा भाग लिएको केही घण्टापछि हानियाह मारिएको र यसबारे अनुसन्धान भइरहेको बताएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले घटनाको निन्दा गरेका छन् । उनले यो घटनाले आफ्नो क्षेत्रीय अखण्डता, गरिमा, सम्मान र...

नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्यो

Gold-1722415605.jpg

१६ साउन, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन बुधबार प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९७५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ७८० रुपैयाँमा...

एआइजी श्यामलाल ज्ञवालीमाथि छानबिन समिति गठन

shyamlal-1722414893.jpg

१६ साउन, हेटौंडा । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनेको छ ।   ज्ञवालीको उमेर विवाद, ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषयलगायतमा छानबिन गर्न समिति बनाइएको हो । आइजी बसन्तबहादुर कुँवरको निर्देशनमा प्रशासन विभागमा कार्यरत एआइजी टेकप्रसाद राईको नेतृत्वमा ५ छानबिन समिति बनाइएको...

काठमाडौंमा बाढी, बल्खुको तरकारी बजार डुबायो

IMG_20240731_081234-1722392979.jpg

१६ साउन, काठमाडौं। मंगलवार राति र बुधबार बिहान परेको अविरल वर्षाका कारण काठमाडौँको बल्खु र आसपासको क्षेत्र डुबानमा परेको छ। अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा  बागमती नदीमा पानीको बहाव बढ्दा नदी किनारका तटीय क्षेत्रमा बाढी पसेको हो। नदीको तटीय क्षेत्रमा रहेका संरचनाहरू डुबानमा परेका छन्। बल्खुमा तरकारी बजार र आसपासका क्षेत्र...

केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

rain_PiLaQvymrm-1722390814.jpg

१६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षा भैरहेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार