Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अछाम प्रहरीले नियन्त्रणमा लियो 'ह्यान्डमेड चरेस' सहित ३ कारोबारी

Screenshot_20240727_16425-1722605188.jpg

१८ साउन, साफेबगर । अछाम प्रहरीले ह्यान्ड मेड चरेस सहित ३ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय अछामबाट खटिगएको प्रहरी टोलीले मंगलसेन नगरपालिका वडा नम्बर ६ ठूलासैनीमा शङ्कास्पद अवस्थामा हिडिरहेका १ जना र अनुसन्धानका क्रममा थप २ गरी तीनलाई ह्यान्ड मेड चरेस सहित नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख...

आइतबार उपत्यकामा सार्वजनिक बिदा

1706827826993-1722592983.jpg

१८ साउन, हेटौंडा। सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। सरकारले आइतबार भोटो देखाउने जात्रामा दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई आज शुक्रबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकामा तीन जिल्लामा बिदा दिएको जनाएका हुन् ।...

ओली नेतृत्व सरकारमा थपिए तीन मन्त्री

Screenshot_20240528_08091-1722591617.jpg

१८ साउन, काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।ओली नेतृत्व सरकारमा तीन जना मन्त्री थपिएका छन्।  प्रधानमन्त्री ओलीले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।कांग्रेसबाट रुपा विकलाई वन तथा वातावरण, पूर्णबहादुर  तामाङ(कान्लाछाराम) लाई उर्जा...

कक्षा १२ को नतिजा सार्वजनिक :५२ प्रतिशत विद्यार्थी पास

Neb-1609301848-1722580393.png

१८ साउन, हेटौंडा।  राष्ट्रिय परीक्षा बोर्डले यहि वर्षको  बैशाखमा संचालन गरेको कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ।बोर्डले जनाए अनुसार  ५२ प्रतिशत  विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ५ हजार ५४२ विद्यालयका करिब ४ लाख परीक्षार्थी सहभागी थिए ।७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको...

शुक्रबार सुनको मूल्य डेढ लाख पुग्यो

download-1-1722577447.jpg

१८ साउन, हेटौंडा। सातोको छैठौ दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार  सुन तोलाको लगभग डेढ लाख पुगेको हो।  सुन अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन १ लाख ४९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलाको १...

रास्वपाको दुई दिने बन्द कार्यशाला शुरू

raswapa-logo2023-12-11-10-1722571355.gif

१८ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिने बन्द कार्यशाला शुरू गरेको छ । केन्द्रीय कार्यालय  वनस्थलीमा दुई दिन चल्ने कार्यशाला आजबाट शुरू भएको हो ।  कार्यशालामा पार्टीको विचार, अभियान, सांगठनिक रणनीति, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब लगायतबारे छलफल हुनेछ । साउन १० गतेको केन्द्रीय समिति बैठकको निर्णय...

सौर्य एयरलाइन्सका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज

Manish.jpg-2-1722561872.jpg

१८ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य डिस्चार्ज भएका छन् । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका हुन् । शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको जनाइएको छ । साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि  पोखरा...

एमालेले सात प्रदेशमा पार्टी इन्चार्ज तोक्यो

Screenshot_20240802_06585-1722561243.jpg

१८ साउन, हेटौंडा । नेकपा एमालेले सात प्रदेशमा पार्टी इन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज तोकेको हो ।  एमालेले कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज बनाइएको छ । त्यस्तै, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1722559607.jpg

१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरु साथै कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार