६ चैत, काठमाडौं । माओवादी-एमाले नेतृत्वको गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट बिहान १० बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । कार्यक्रममा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी रहने जनाइएको छ । नयाँ गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र ...
६ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मंगलबार दिउँसो मधेश प्रदेश र कोशी प्रदेश लगाएत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका...
५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशमा उनी अस्पताल भर्ना भएका हुन् । अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिँदै महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै उनलाई नर्भिकमा...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयास्थ्ति चौधमाईल कालिका सामुदायिक बनको क्षेत्रमा फेला पारेको हो। सोमबार दिउँसो पहिचान खुल्न नसकेको अन्दाजी ४१ वर्षीय पुरुषको शव वनमा फेला पारेको हो।शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ खोप्लाङमा चुनढुङ्गा बोकेर हेटौंडा बजार तर्फ आउदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर राप्ती खोलाको किनारमा खसेको थियो।च्यापिएको अवस्थामा रहेका चालक हेटौडा १५ का ४३ वर्षीय विर बहादुर...
५ चैत, काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएको जनाईएको छ । यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका महेन्द्रध्वज जिसीलाई सामाजिक...
५ चैत, काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित भएको छ । सोमबार बसेको बैठकमा आइतबार निधन भएकी अन्सारीप्रति शोक प्रस्ताव पारित भएको हो । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना...
५ चैत, काठमाडौं । सुन प्रकरणमा सोमबार कपिलबस्तुबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई बयान लिईदैछ । भैरहवा हुँदै दाङ जाने क्रममा कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडी चोकबाट नियन्त्रणमा लिईएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बयान लिन लागेको हो । उनलाई...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार हुँदैछ । हेटौंडाबाट हाइड्रा झिकाई टिपरमा च्यापिएका चालकको हेटौंडा १५ का ४३ वर्षीय विर बहादुर वाइवाको उद्धार भईरहेको हो । ढुंगा बोकेर हेटौंडा बजार तर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर सोमबार बिहान राप्ती खोलामा खसेको...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























