Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक (पूर्ण पाठसहित)

Screenshot_20240319_17294-1710849229.jpg

६ चैत, काठमाडौं । माओवादी-एमाले नेतृत्वको गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक भएको छ।   मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।   कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली,...

भुटनदेवी माविको नेतृत्वमा वडाध्यक्ष सिग्देल

nn-1710845089.jpg

६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी ४ नम्बर वडाध्यक्ष नविन सिग्देलले लिएका छन् ।  गत पुस २९ गते अभिभावक भेला भएता पनि धेरै जना आकांक्षी भएपछि विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको थिएन । त्यसबेला २ जना खुलातर्फको...

रवि लामिछानेबारे संसदीय समितिमार्फत छानविन गर्न कांग्रेसको माग

Ramesh-Lekhak-1710838508.jpg

६ चैत, काठमाडौं । सहकारीका बचतकर्ताको रकम हिनामिनामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानविन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति गठन गरी छानविन गर्न माग गरेको छ । मंगलबारको संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले संसदीय समिति गठन गर्न माग...

पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ

Arrested1-1710837708.jpg

६ चैत, सर्लाही । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी थाना सैयाराग्राम सैयाराका २८ वर्षीय सन्नी कुमार सिंह र मोतिहारी गंगापिपराका २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन् । बरहथवा नगरपालिका-६ मगर टोलबाट पेस्तोल र गोलीसहित उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको जिल्ला...

मंगलबार सुनको मूल्य बढ्यो

Gold1-1710835701.jpg

६ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको १५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ...

चिनियाँ राजदूत र अर्थमन्त्रीबीच शिष्टाचार भेट

Pun-1710835526.jpg

६ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङ र अर्थमन्त्री वर्षमान पुनबीच शिष्टाचार भेट भएको छ ।  मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन र देशको परिस्थितिबारे अवगत गराउँदै नियमितभन्दा थप सहयोगको अपेक्षा राखिएको उल्लेख गरे । भेटमा दुई देशबीचको आपसी हित र...

माओवादीले अर्को बैठकबाट महराबारे निर्णय गर्ने

Krishna-bdr-mahara-1710834730.jpg

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्को बैठकबाट उपाध्यक्ष कृष्णबहादुर महराबारे निर्णय गर्ने भएको छ ।  मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा महरा पक्राउ परेको विषयमा छलफल भएपनि निर्णय नभएको हो । बैठकबीचमै अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले महरासंग फोन संवाद गर्दै आफैं राजिनामा...

गृह मन्त्रालयबाट २२ जनाको सरुवा र पदस्थापन

Home-Ministry-1710833284.jpg

६ चैत, काठमाडौं । गृह मन्त्रालयले मंगलबार २२ कर्मचारीको सरुवा र पदस्थापन गरेको छ । मन्त्रालयको मंगलबारको निर्णय अनुसार २२ कर्मचारीको सरुवा र पदस्थापन भएको हो । सरुवा र पदस्थापनको विवरण...

प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालले सांसदका प्रश्नको जवाफ दिने

1254825697prachanda1-1710813433.jpg

६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा आज पनि आर्थिक वर्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार