Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभा सदस्य अन्सारीको निधन

Manju-1710655383.jpg

४ चैत, हेटौंडा । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएको छ । अन्सारीको उपचारका क्रममा आइतबार बिहान मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।  हृदयाघातका कारण उनको निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी ०७९ चैत १९ गते जसपाबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । समानुपातिक सांसद...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Gold-1710654489.jpg

४ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन तोलाको ८ सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलाको १५ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।...

रसुवाको जुरेढुंगा केन्द्रबिन्दु बनाएर भूकम्प

bhukampa-1710654256.jpg

४ चैत, रसुवा । रसुवाको जुरेढुंगा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान ९ बजेर ४४ मिनेटमा जुरेढुङ्गा आसपास केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो ।  भूकम्प ४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पबाट अहिलेसम्म कुनै क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।...

आगलागीमा परी ६ घर जलेर नष्ट

Screenshot_20240103_19362-1710642666.jpg

४ चैत, भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सार बजारका आगलागी भएको छ । आगलागीमा परी ६ घर जलेर नष्ट भएको हो । गाउँ नजिकैको जंगलमा लागेको आगो तिव्र गतिमा हावा लाग्दा गाउँमा पसेको थियो । आगलागीका कारण धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै

Screenshot_20230528_17371-1710642226.jpg

४ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । आर्थिक वर्ष...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1710641953.jpg

४ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको...

चौघडामा डढेलाे नियन्त्रणका लागि सचेतनामुलक र्याली

FB_IMG_1710594098808-1710601153.jpg

३ चैत, हेटाैडा । चैत महिना सुख्खा महिना हो भने  अहिले वनजंगलमा डढेलो लाग्ने क्रममा वृद्धि भइरहेको छ। यसै क्रममा जङगलाई डढेलाेबाट बचाउ भन्ने नाराका साथ शनिवार चाैघडामा सचेतनामुलक  र्यालीकाे आयाेजना गरिएको छ । डिभिजन वन कार्यालय मकवानपुर र सव डिभिजन वन कार्यालय, हेटाैडाकाे संयुक्त आयाेजनामा र्याली  आयाेजना गरिएको हाे । सचेतनामुलक...

करेन्ट लागेर एक जनाको मृत्यु

1650160869_karent_Death_c-1710599484.jpg

३ चैत, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका-१४ का ३६ बर्षीय धनराज सलामी रहेका छन् । छिमेकीको घरको ढलान गर्न गएका सलामीलाई करेन्ट लागेको थियो ।  करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि मेहलकुना अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी...

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना, सेनाका प्युठ गम्भीर घाइते

images-1710590678.jpg

३ चैत, हेटौंडा। मकवानपुरमा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटना नेपाली सेनाका  प्युठ घाइते भएका छन् । कुलेखानी-सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, सिमखोलामा हेटौंडाबाट काठमाडाै‌ँ जाँदै गरेको लु ३४ प ३६०४ नम्वरको मोटरसाइकल दुर्घटना  नेपाली सेनाका प्युठ गम्भीर घाइते भएका हुन् ।  गम्भीर घाइते हुनेमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार