Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

Purnabahadur-khadka-768x4-1705543722.jpg

४ माघ, हेटौंडा । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको हो । प्रधानमन्त्री दाहाल असंलग्न आन्दोलनका सदस्य...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1705543087.jpg

४ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ । बिहीबार दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही...

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

20240117_121039-1705496691.jpg

३ माघ, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटसल प्रतियोगितामा बिजेता बनेको हेटौंडा उपमहानगरपालिकाका खेलाडीलाई सम्मान गरीएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागि बनेका खेलाडीले जिल्लामा रहेका अन्य पालिकाहरुलाई पछि पार्दै उपाधि उचालेपछि उपमहानगरले उनिहरुलाई सम्मान गरेको हो ।  बुधबार...

पूर्वराजा ज्ञानेन्द्र माघ ७ गते हेटौँडा आउने

ff-1705496539.jpg

३ माघ, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ ७ गते बागमती प्रदेशको राजधानी हेटौँडा आउने भएका छन् । पूर्वराज शाहाको हेटौँडा भ्रमणको बारेमा बुधबार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर र रिपोटर्स क्लब नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा राप्रपाका नेता तथा प्रतिनिधि सभा...

होटलमा तास खेल्दै गरेका ५ जना पक्राउ

juwade-1705489795.jpg

३ माघ, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका-४ बाट ५ जना जुवाडे पक्राउ परेका छन् । सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक बैतडी दशरथचन्द नगरपालिका-११ का ३७ वर्षीय गणेश सिंह बुडालसहित पाँच जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट ४८ हजार २ सय ६० रुपैयाँ र १ बुक तास बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...

बुधबार सुनचाँदीको मूल्य घट्यो

0x0-(1)-1705470171.jpg

३ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको...

प्रहरी समायोजनको काम १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

pm-1705469290.png

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजनको काम १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले समायोजनको काम १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका हुन् । उनले संघीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो त्यसो हुन सकेको छैन र त्यसको प्रत्यक्ष प्रभाव...

मकवानपुरको बकैयामा फास्ट ट्रयाकका चिनीया नागरिकले कुटे स्थानीय युवतीलाई

images(3)-1705466202.jpg

३ माघ, हेटौंडा। मकवानपुरको बकैयामा फास्ट-ट्रयाकमा काम गर्ने एक जना चिनीया नागरिकले स्थानीय एक किशोरीलाई कुटपिट गरेका छन्। यो घटना मंगलबार दिउँसोको हो।  काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर - १२ घट्टेपाखास्थित चाईनिज क्याम्पमा खाना बनाउने काम गर्ने मकवानपुरगढी १ बस्ने १८...

मकवानपुरको मनहरीमा भीरबाट लडेर महिला घाइते

1704953128311-1705464130.jpg

३ माघ, हेटौंडा। मकवानपुरको मनहरीमा भीरबाट लडेर एक महिला घाइते भएकी छन् । मंगलबार दिउँसो घर नजिकैको खोल्सीमा घाँसकाट्न गएकी मनहरी गाउँपालिका वडा नम्बर ३ बिक्रमपर्ता की ४३ बर्षीया अन्जु अर्याल भिरबाट लडेर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।घास काट्ने  क्रममा भिरबाट लडेर उनी घाइते भएको प्रहरीले जनाएको छ ।उनलाई उपचारका लागि पुरानो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार