६ माघ, हेटौंडा । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग रूसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउद र रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनबीचको भेटघाटमा साउदले यस्तो आग्रह गरेका हुन् । भेटघाटमा उनले नेपाली...
६ माघ, हेटौँडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारहरुलाई विभिन्न संगठनको रुपमा विभिजित भएर लाग्नु भन्दा पनि व्यावसायीक पत्रकारिता गर्न आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा शुक्रबारबाट सुरु भएको ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता’को चुनौती र सम्भावना विषयक दुईदिने...
६ माघ, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको छैठौं संस्करण यहि माघ १६ देखि २७ गतेसम्म हुने भएको छ । आयोजकले प्रतियोगिताको तयारीको बारेमा शुक्रबार जानकारी दिँदै यसबर्ष प्रतियोगितामा १२ टिमको सहभागीता रहने जनाएको छ । आयोजक फुटबल संघ मकवानपुर अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य...
६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र...
५ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका खेलकुद बिकास समितिको संयोजकमा रविन्द्र घिमिरे नियुक्त भएका छन् । हेटौँडा उपमहानगरको माघ ४ गतेको निर्णय अनुसार माघ ५ गते शुक्रबारबाट लागु हुने गरी खेलकुद बिकास समितिको संयोजकमा घिमिरेलाई नियुक्त गरिएको हो । युवा व्यवसायी घिमिरे हेटौँडा ६ का बासिन्दा हुन् । त्यसैगरी खेलकुद बिकास समिति सदस्यमा...
५ माघ,हेटौँडा । हेटौंडा– हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा अस्पतालको उद्घाटन गरिएको छ । शुक्रबार एक समारोहका बिच हेटौँडाकी मेयर मिना कुमारी लामाले चिकित्सक डाक्टरको सुबिधा सहितको पदमपोखरीमा अस्पतालको उद्घाटन गरेकी हुन् । पालिकाले सञ्चालन गरेको ५ वेडको अस्पतालले पुष १७ गतेबाट चिकित्सक सहितको सुबिधा दिदै आएको थियो । अस्पतालले...
५ माघ, हेटौंडा। हेटौंडा–२ मा रहेको सिद्धार्थ माविले आफ्नो ४८ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन्। विद्यालयको ४८ औ बार्षिक उत्सबको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक बाल कुमार श्रेष्ठले बताएका छन्। वडा २ नम्बरका...
५ माघ,हेटौंडा। मकवानपुरको बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका-८ भुवनचुली ओरीलोमा ९७ प ३३४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका हुन्। राईगाउँबाट हेटौंडातर्फ आउँदै गरेको उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बागमती-२...
५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, उक्त पेस्तोलमा लाग्ने एक थान गोली र विभिन्न परिणामको लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टबाट बाजुरा जिल्लाको हिमाली नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...











-1788745767.jpg)













