Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बँदेलको आक्रमणबाट महिलाको मृत्यु

wild-boars-badel-bandel_2-1705457879.jpg

३ माघ, काठमाडौं । बँदेलको आक्रमणबाट डोटीको केआईसिंह गाउँपालिका-१ पुडेखातीकी ३५ वर्षीया जगुली देवी भुलको मृत्यु भएको छ। खेतमा घाँस काटिरहेका बेला जंगली बँदेलको आक्रमणबाट घाइते भएकी भुलको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए । बँदेलको आक्रमणबाट ७२...

निर्वाचन आचारसंहिता लागु

Screenshot_20231216_07152-1705456902.jpg

३ माघ, काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गएरातिबाट निर्वाचन आचारसंहिता लागु भएको छ । आचारसंहिता माघ १२ गतेसम्म जारी रहने भएको हो ।  निर्वाचन आयोगका अनुसार आचारसंहिता लागू भएको अवस्थामा कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

Screenshot_20240117_07380-1705456415.jpg

३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुनेछ । बैठकमा दुईसाता अघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा गरिएको...

मौसम पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1705455768.jpg

३ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै तराई भू-भागमा हुस्सु/कुहिरो लागेको छ। बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।...

बीपीको समस्या समाधान गर्न प्रधानमन्त्री दाहालको निर्देशन

pm-1705413610.png

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् । स्वाथ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर...

रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु

Screenshot_20240116_15393-1705398941.jpg

२ माघ, काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक जना नेपालीको मृत्यु भएको छ। लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोक बस्ने ३२ वर्षीय साजन गुरुङको निधन भएको हो । दूधपोखरी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङका अनुसार साजनको साथीमार्फत् मृत्युको खबर आएको थियो । मृतक साजनका श्रीमती र एक छोरा छन् ।...

मंगलबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1705398621.jpg

२ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर एक...

एमालेका मनोनित ६ केन्द्रीय सदस्यद्वारा शपथग्रहण

Screenshot_20230511_08573-1705397805.jpg

२ माघ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनित ६ जनाले आज शपथ लिएका छन् । मनोनीत केन्द्रीय सदस्यहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा मंगलबार शपथग्रहण गराएका हुन् । एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका विनोद...

प्लास्टिक गोदाममा आगलागी

Screenshot_20240103_19362-1705373863.jpg

२ माघ, दाङ । दाङको तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा गएराति आगलागी भएको छ । तुलसीपुर-५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाममा आगलागी भएको हो । आगलागीबाट सामान जलेर नष्ट भएपनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए । नेपाल प्रहरी,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार