Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आगलागी हुँदा एक महिलाको मृत्यु

Screenshot_20240103_19362-1705660701.jpg

५ माघ, काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ स्यागेमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ वर्षीया सन्तमाया श्रेष्ठ रहेकी छिन् ।  मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भागेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।  बाहिर फलामको खामोसहित...

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु

sudurpaschim-pradesh-sava-1705660353.jpg

५ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु भएको छ । बजेट अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन शुरु भएको हो । प्रदेश सभाको बजेट अधिवेशन भदौ २८ गते अन्त्य भएको थियो । हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरुले शुभकामना आदानप्रदान गर्ने कार्यसूची रहेको छ ।...

मधेश प्रदेशमा छैठौं बलिदानी दिवस मनाइँदै

r-1705640569.jpg

५ माघ, जनकपुर । मधेश प्रदेशमा आज छैठौं बलिदानी दिवस मनाइँदैछ । प्रथम मधेश आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको हो । मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको निधन भएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन् । २०६२/०६३ सालको...

हुन्डी र अवैध सुन कारोबारको आरोपमा अग्रवाल पक्राउ

Screenshot_20230626_21040-1705630644.jpg

५ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागले हुन्डी र अवैध सुन कारोबारको आरोपमा एक व्यापारीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कपडा व्यापारी नरेश अग्रवाल रहेका छन् ।  विभागको टोलीले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनलाई दुई करोड नगदसहित बिहीबार राति पक्राउ गरेको हो । उनीबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ ।...

प्रधानमन्त्री दाहालले 'नाम' को शिखर सम्मेलनलाई सम्बोधन गर्ने

pm-1705629525.png

५ माघ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले सम्मेलनको पहिलो दिन शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको हो । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1705628383.jpg

५ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसकारण पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ र  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ । शुक्रबार दिउसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी...

हेटौँडा-२ को सिद्धार्थ माविका बालबालिकासँग वडाध्यक्ष कार्यक्रम

416463493_245904247939377-1705588627.jpg

४ माघ,हेटौँडा । हेटौँडा वडा नम्बर २ को आयोजनामा सोही वडामा रहेको सिद्धार्थ मा वि का बालबालिका तथा विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रमको सम्पन्न भएको छ । बिहिबार हेटौँडा वडा नम्बर २ का वडाध्यक्ष बिष्णु गोपाल मर्हजनको सभाध्यक्षतामा बालबालिका र विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रमको सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडा सदस्यहरु सुरज...

बागलुङमा दुर्गा प्रसाईंमाथि मुक्का प्रहार

1705572055211-1705572065.jpg

४ माघ, पोखरा। व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ ।बिहीबार दिउँसो बागलुङमा आयोजना भएको सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा मुक्का प्रहार भएको हो । घटनाको विस्तृत विवरण प्रहरीले खुलाएको छैन यद्यपी एकजना पुरुषलाई भने पक्राउ गरि अनुसन्धान गरिरहेको जनाइएको छ। ...

घुस रकमसहित एक वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

Screenshot_20231001_16305-1705544769.jpg

४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । आयोगको टोलीले काभ्रेको बनेपा-९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको हो ।  उनलाई भक्तपुरको गठ्ठाघरबाट गएराति नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । अख्तियारले वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार