Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री दाहाल युगान्डा जाने

pm-1704939816.png

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको युगान्डा भ्रमण तय भएको छ । युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनका लागि प्रधानमन्त्री दाहाल युगान्डा जाने भएका हुन् । माघ ४ गतेदेखि ६ गतेसम्म हुने शिखर सम्मेलनका लागि दाहाल माघ ४ गते कम्पाला जाने छन् । यस्तै, युगाण्डामा हुने...

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारको आज नामावली प्रकाशित हुँदै

Screenshot_20231216_07152-1704939221.jpg

२६ पुस, काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ ।  उजुरीको जाँचबुझ सकेर आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् र शुक्रबार नै उम्मेदवारको...

बिहीबार मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1704938166.jpg

२६ पुस, काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । बिहीबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । राती कोशी...

यसवर्षको एसईई चैत पहिलो हप्ताबाट हुने

SEE-1704934526.jpg

२६ पुस, हेटौँडा । यो वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने जानकारी दिएका हुन् । शिक्षा पत्रकार सञ्जाल इजोनले गरेको कार्यक्रममा उनले माघको पहिलो हप्ता रुटिन निकाल्ने जानकारी दिए ।...

हेटौंडा उपमहानगरको जेष्ठ नागरीकलाई अभिमुखिकरण

20240110_114832-1704893638.jpg

२५ पुस,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगर भित्र रहेका जेष्ठ नागरीकका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।उपमहानगरपालिका महिला तथा बालवालिका महाशाखाको आयोजनामा दुई दिने अभिमुखिकरण सुरु गरेको हो । बुधबार र बिहीवार सञ्चालन हुने अभिमुखिकरणको जेष्ठ नागरीक मञ्च बागमति प्रदेशका अध्यक्ष बुद्धिप्रसाद पौडेलले उद्घाटन...

राजदेवी दुग्ध सहकारीको साधारणसभा सम्पन्न

417767583_707427173602043-1704893354.jpg

२५ पुस, हेटौडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष...

क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना

sandeep-3-1704886991.jpg

२५ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ८ वर्ष कैद सजाय तोकेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीप विरुद्ध  सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो ।  त्यस्तै, ३ लाख जरिवाना र पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ । सन्दीपका वकिल सरोज कृष्ण...

जनताको अपेक्षालाई सरकारले पुरा गरेको मुख्यमन्त्री जम्कट्टेलको दाबी

414072782_212187484486529-1704886388.jpg

२५ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जन्ताको अपेक्षालाई सरकारले पुरा गरेको बताएका छन् । एक वर्षको अवधिमा सम्पन्न भएका कार्यहरु सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश बासीको अपेक्षा अनुसार सरकारले काम गरेको दाबी गरेका हुन् ।   एक वर्षको अवधिमा सम्पन्न भएका कार्यहरु...

हेटौँडा-१९ मा ट्यांकर र पिकअप ठोक्किदा ८ घाइते

Accident-1-696x342-1704883319.jpg

२५ पुस, हेटौँडा । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौँडा.–१९ सान्नानिटामा तेल ट्यांकर र पिकप भ्यान ठोक्किदा पिकप भ्यानमा सवार ८ जना घाइते भएका छन् ।  बुधबार बिहान मनहरीबाट हेटौडा बजार तर्फ जादै गरेको ना ७ ख ४२३८ नम्बरको खाली ट्यांकर र बिपरित दिशा बाट आउदै गरेको बागमती प्रदेश ०१–०२७ च १०६३ नंम्बरको ईसुजी पिकप गाडी एकआपसमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार