Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Rastrapati_Jayshankar-Bhe-1704350584.jpg

१९ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बिहिबार विहान काठमाडौं आईपुगेका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटको शुरुवात नै राष्ट्रपति पौडेलबाट गरेका हुन् ।   राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असर, हिमाल र...

काठमाडौंबाट हत्कडीसहित फरार थुनुवा पक्राउ

Pakrau-1704349484.jpg

१९ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट हत्कडीसहित फरार थुनुवा बिहिबार पक्राउ परेका छन् ।  अदालत परिसरबाट बुधबार फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौं महानगरपालिका-३२ जडीबुटीबाट पक्राउ गरेको हो । खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी...

बिहीबार घट्यो सुनचाँदीको मूल्य

download-1-1704347114.jpg

१९ पुस,हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा  सुन–चाँदीको मूल्य घटेको छ। सुन आज तोलामा १ हजार ३ सय   र चाँदी३० रुपैयाँले घटेको  हो।   छापावाल सुन आज प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यसैगरी...

बिहीबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

images-1704344898.jpg

१९ पुस, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।बिहिबार बिहान १० बजेर १७ मिनेट जाँदा सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का काठमाडौं, हेटौंडा लगायतका क्षेत्रको महसुस गरिएको थियो।यस अघि आइतबार सिन्धुपाल्चोकको लिसटिकोट...

अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा पक्राउ

IMG_20240104_104702-1704344541.jpg

१९ पुस,हेटौंडा। जिल्ला अदालतबाट काठमाडौं परिसरबाट हतकडीसहित भागेका थुनुवा पक्राउ परेका छन्।बुधबार थुनछेक बहसका लागि जिल्ला अदालत ल्याइएका थुनुवा ३२  वर्षीय कमल खड्का प्रहरीको हतकडीसहित भागेका थिए।  उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट  बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर...

एमाले केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने

uml-logo_20220514184202_G-1704336334.jpg

१९ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।  । बैठक दिउँसो केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ । एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो...

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

yash-jayasankhar-17042923-1704335991.jpg

१९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा भारतीय विदेशमन्त्री एस. जयशंकर आज नेपाल आउँदै छन् ।  नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर नेपाल आउन लागेका हुन् । विदेशमन्त्री जयशंकरले विहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेल, दिउँसो १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र १ बजे परराष्ट्र मन्त्री...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1704335456.jpg

१९ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । बिहिबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा...

मनहरीमा वन ऐन संशोधनका लागि अन्तर्क्रिया

Screenshot_20240103_20060-1704291735.jpg

१८ पुस, हेटौंडा। मनहरी गाउँपालिकामा वन ऐन संशोधनका लागि सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ मनहरी गाउँपालिकाको सहकार्य र सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा कार्यक्रम  सम्पन्न गरिएको हो।  स्थानीय समुदाय र आदिवासी जनजातीको अधिकार सुनिश्चितताको लागि आवश्यक भएमा पहिले लागु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार