Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नक्कली नोट र नोट फोटोकपी गर्ने मेसिनसहित एक पक्राउ

Screenshot_20230626_21040-1699316154.jpg

२१ कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरबाट नक्कली नोट र नक्कली नोट फोटोकपी गर्ने मेसिनसहित एक युवक पक्राउ परेका छने । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङ रहेका छन् । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको...

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल

Screenshot_20231107_05552-1699315841.jpg

२१ कार्तिक, काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल बनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1699315354.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा...

जाजरकोटमा सोमवार गएको भूकम्पका कारण पहिरो खस्दा बाटो अवरुद्ध

IMG_1552-1699276717.png

२० कार्तिक, सल्यान।शुक्रबार मध्य रात ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएपछि ३ दिनपछि दोस्रोपटक सोमवार गएको ५.८ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध भएको छ। सोमबार अपराह्न ४:३१ बजे सोही स्थान केन्द्र विन्दु बनाएर गएको भूकम्पको कारण...

अन्तरपालिका सञ्जाल गठनको तयारीमा हेटौंडा उपमहानगर

Capture-1699274714.JPG

२० कार्तिक, हेटौंडा । मकवानपुर जिल्लामा रहेका पालिकाहरुबिच समन्वय र सहकार्यका लागि हेटौंडा उपमहानगरपालिकाले अन्तरपालिका सञ्जाल गठनको तयारी गरेको छ ।  सञ्जाल गठनको तयारीका लागि सोमबार हेटौँडा उपमहानगरपालिकाको नेतृत्वमा बसेको पहिलो बैठकले कार्यबिधी निर्माणका लागि उपमहानगरका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा समिति समेत गठन...

अख्तियारद्वारा मालपोत अधिकृत मिश्रसहित १० जनाविरुद्ध मुद्धा दायर

Screenshot_20231106_18280-1699274600.jpg

२० कार्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार...

एकीकृत समाजवादीले भुकम्प पीडितलार्ई २५ लाख सहयोग गर्ने 

Capture-1699274443.JPG

२० कार्तिक, हेटौंडा । नेकपा एकीकृत समाजवादीले भूकम्प प्रभावितहरूलाई सहयोग गर्न सरकारी कोषमा २५ लाख रकम जम्मा गर्ने घोषणा गरेको छ ।  आज बसेको पार्टीको सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले...

परिवर्तनलाई सम्बोधन गर्नेगरी योजना बन्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल

Capture-1699274192.JPG

२० कार्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोह्रौँ योजना तर्जुमा गर्दा देशमा भएको राजानितिक परिवर्तनको मर्मलाई सम्बोधन गर्नेगरी तर्जुमा गर्नुपर्ने बताएका छन् ।  राष्ट्रिय योजना आयोगको आयोजनामा सोमबार हेटौँडामा सुरु भएको सोह्रौँ योजना (२०८१÷०८२–२०८५÷०८६) तर्जुमासम्बन्धी बागमती प्रदेश स्तरीय...

यसवर्ष भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा 

Capture-1699274835.JPG

२० कार्तिक, हेटौंडा । यसवर्षको भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार