Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बिहिबार सुन तोलामा एक हजारले घट्यो

IMG_0954-1699510052.png

२३ कार्तिक, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेको  सुन आज १ हजार रुपैयाले घटेको हो ।  बिहिबार छापावाल सुन तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १३हजार १५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले...

बिहिबार फेरी जाजरकोटमा ४.२ को पराकम्पन

IMG_2635-1699508643.png

२३ कार्तिक , सल्यान।कार्तिक १७ गते शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि  पराकम्प जाने क्रम रोकिएको छैन । सोमवार दिउँसो ५.८ रेक्टर स्केलको भूकम्प गएको जाजरकोटमा बिहीबार बिहान पनि क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको...

हेटौंडामा एन्फाको विशेष साधारणसभा, अध्यक्षमाथिको अविश्वास प्रस्तावमा भोटिङ हुने

ANFA_1664448319-1699493165.jpg

२३ कार्तिक, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज हेटौंडामा हुँदैछ । हेटौँडास्थित रोयल पार्टी प्यालेसमा हुने साधारण सभामा अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावमाथि भोटिङ हुने भएको हो । मतदानमा एन्फाका १०५ मध्ये ८७ सदस्यले मतदान गर्ने छन् । एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण...

बागमती सरकारका तीनजना कर्मचारी सचिव पदमा बढुवा

df-1699493300.jpg

२३ कार्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले बुधबार प्रदेश निजामती कर्मचारी ऐन–२०७९ अनुसार ३ जना कर्मचारीहरुलाई एघारौं तह (सचिव) पदमा बढुवा गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ३ जना कर्मचारीलाई एघारौं तह (सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण...

हेटौंडामा सिस्नुपानीको हाँस्यव्यङ्ग्य देउसी २५ गते

Capture-1699493033.JPG

२३ कार्तिक, हेटौंडा । गत वर्षहरुमा झैं यसवर्ष पनि सिस्नुपानी नेपाल मकवानपुरले तिहारको अवसरमा हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।  यही कार्तिक २५ गते हाँस्यव्यङ्ग्य देउसीको आायेजना गर्न लागेको सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए । हाँस्यव्यङ्य देउसी भैलो कार्यक्रमको लागि...

हेटौँडामा पटका र चिनी बरामद

Capture-1699492802.JPG

२३ कार्तिक, हेटौँडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरीले बुधबार हेटौंडाबाट विभिन्न परिमाणको पटका र चिनी बरामद गरेको छ । तिहारको समयमा पटकता तथा विस्फोटक जन्य पदार्थ भित्रिनसक्ने भन्दै प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई पिपल चौतारामा वीरगञ्जबाट...

मधेश प्रदेश सरकारद्वारा आन्दोलनको चेतावनी

384549198_314099454809050-1699492763.jpg

२३ कार्तिक, जनकपुर । मधेश प्रदेश सरकारले संघले प्रहरी समायोजन नगरेको भन्दै चरणवद्ध आन्दोलनको चेतावनी दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले यस्तो चेतावनी दिएका हुन् । उनले बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र त्यसको ३० दिनभित्र प्रहरी समायोजन...

दश दिनमा मेची–महाकाली साइकलयात्रा समापन        

Capture-1699492657.JPG

२३ कार्तिक, हेटौंडा । मेची–महाकाली साइकल यात्रामा सहभागी हेटौंडाका साइकलप्रेमी ११ जना र बुटवलका २ जना गरी १३ जनाले १० दिनमा मेचीमहाकाली १०२८ किमिको दूरी पार गरेका छन् ।  समूहले कात्तिक ११ गते शनिबार झापाको सीमावर्ती बजार मेचीनगरबाट सुरु गरेको साइकलयात्रा गत मंगलबार समापन गरी बुधबार हेटौंडा फर्केको हो । साइकलयात्रा टोलीमा सहभागीले...

पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1699492259.jpg

२३ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।  बिहीबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार