२५ असोज,हेटौँडा । भौगोलिक विकटताको कारण सहज र सुलव स्वास्थ्य सेवाको पहुचबाट बञ्चित मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएको छ । बुधबारबाट गाउँपालिकाको वडा नम्बर ७ मा रहेको ङिको स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएसंगै...
२५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्धाको अन्तिम पेशी बिहीबारका लागि तय भएको छ । असोजमा दुई पटक पेसी चढेर पनि अदालतबाटै स्थगित भएको पेशी बिहीबार फाइनल बहसको सम्भावना भएपनि निश्चित भने छैन। यसअघि गत १ असोजमा सन्दीपको मुद्धा पेशीमै नचढी स्थगित भएको थियो । गोलप्रथापछि मुद्धा केशवप्रसाद...
२५ असोज, काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ । डबल लिग फर्म्याटमा हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह...
२५ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ । संशोधन दर्ताका लागि ७२ घन्टाको समयमा संयुक्त र एकलरूपमा एक सय ५०...
२५ असोज, हेटौंडा । इजरायलमा अलपत्र नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल प्रस्थान गरेको छ । टोली नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको हो । बुधबार राति इजरायल उड्ने भनिएको विमान बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको छ । जहाजले इजरायलमा उद्धार पर्खिरहेका नेपालीहरूमध्ये विद्यार्थीलाई...
२५ असोज, हेटौंडा । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र...
२४ असोज,हेटौंडा । भदौं२७ गते हेटौंडामा रहेको सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिटको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत मकवानपुरले बुधवार घटनामा संलग्न भइ पक्राउ परेका ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत मकवानपुरका न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले आरोपितलाई ६ जनालाई धरौटीमा रिहा...
२४ असोज,हेटौँडा । मकवानपुरको कैलाशमा आगोमा पेट्रोल खन्याउदा लुगामा सल्केको आगोले पोल्दा एक युवक जलेर गम्भीर घाइते भएका छन् । बुधबार मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० भवङमा स्थानीय २३ बर्षीय हिक्मत भोलनले आफ्नै घरबाट १०० मिटरमा रहेको करेसा बारीमा साथीहरु १७ बर्षीय एक युवक (नाम परिवर्तनं),२३ बर्षीय सागर थिङ र अन्दाजी २२/२३...
२४ असोज, काठमाडौं । इजरायलमा अलपत्र नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएका छन्। नेपालीहरूलाई लिन आज राति इजरालय जाने जहाजमा उद्धार टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री साउद इजरायल जान लागेका हुन् । नेपाल आउन चाहनेमध्ये सबैभन्दा बढी विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएको उनले बताए। बैठकले इजरायलमा...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

















-1788140988.jpg)







