Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडा अस्पतालमा २५ शैयाको मनोचिकित्सा वार्ड 

387512730_134269441643113-1697124470.jpg

२५ असोज,हेटौँडा । मकवानपुरको हेटौँडामा रहेको हेटौँडा अस्पतालमा बिहीबारबाट मानसिक स्वास्थ्य उपचार सेवाको सुरुवात भएको छ । बिहिबारबाट संचालनमा आएको ओपिडीसहित २५ शैयाको मनोचिकित्सा वार्डको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका हुन् ।  मकवानपुर लगाएत यसआसपासका जिल्लाहरुमा रहेका मानसिक रोगबाट प्रभावित...

बाराको जितपुर सिमराका निवर्तमान नगर प्रमुख डाक्टर पौडल मृत भेटिए

369561479_783575286874661-1697123129.jpg

२५ असोज,हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका निवर्तमान नगर प्रमुख डाक्टर कृष्ण पौडले मृत अवस्थामा फेला परेका छन्। बिहिबार साँझ सिमरा २ स्थित घरमा पौडेल मृत अवस्थामा भेटिएका हुन्। अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली रहेको र उनको घरमा शुभचिन्तकको भिड रहेको र प्रहरीले कसैलाई प्रवेश गर्न दिएको छैन्। घटनाको...

मनहरीको पशुपति मा वि मा विद्यार्थी टिकाउन साइकल वितरण

cycyle-bitaran-1697119424.jpg

२५ असोज,हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाको एक विद्यालयले विद्यालयमा विद्यार्थीलाई नियमित गराउने वातावरण बनाइराख्न र बीचैमा पढाइ छाड्ने प्रवृत्ति अन्त्यका लागि विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।  मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा रहेको पशुपति माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ११५ जना...

नक्कली नोट र नोट बनाउने सामानसहित २ जना पक्राउ

pakrau-1-1697111576.jpg

२५ असोज, परासी । नवलपरासीको बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नक्कली नोट र नोट बनाउने सामानसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरेका ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्रीका २५ वर्षीय सुरज बिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका...

मुख्यमन्त्रीमा दाबी पेश गर्न कांगेस सांसद कार्की  प्रदेश प्रमुखको कार्यालयमा

Screenshot_20231012_17434-1697111953.jpg

२५ असोज,विराटनगर । कोशी प्रदेश पुर्व मन्त्री तथा कांगेस सांसद केदार कार्की मख्यमन्त्रीमा दाबी पेश गर्न प्रमुख कार्यालय पुगेका छन्। कोशी मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका...

विद्यार्थी लिएर नेपाल एयरलायन्सको विमान इजरायलबाट उड्यो

nepal_air_oLu9mEtx2u-1697110577.jpg

२५ असोज, काठमाडौं । नेपाली विद्यार्थी लिएर नेपाल एयरलायन्सको विमान इजरायलबाट उडेको छ । नेपाली समय अनुसार करिव ४ः५५ बजे विमान उडेको हो । सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विद्यार्थी लिएर जहाज नेपाल फर्कदैछ । विमान आजै राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ...

प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लियो

gun-1200x560-1697110047.jpg

२५ असोज, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर सिन्धुलीका अमर घलानलाई नियन्त्रणमा लिएको छ । उनलाई अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बौद्धस्थित अत्तरखेलबाट गोली हानेर नियन्त्रणमा लिएको हो । उनको खुट्टामा गोली लागेको र अत्तरखेलको स्थानीय अस्पतालमा उपचार भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका...

४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा

905x525-moha-1697106072.jpg

२५ असोज, काठमाडौं । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी  विपिन आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ भने बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको...

उपराष्ट्रपति यादवलाई डेंगु सङ्क्रमण

Ramsahaya-Prasad-Yadav-3-1697085526.jpg

२५ असोज, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण भएको छ ।  डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि  सिभिल अस्पताल भनाए गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गरेका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार