२६ असोज,हेटौँडा । हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९÷८० को बार्षिक समिक्षा सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७९÷८० मा सामान्य प्रशासनबाट भएका कामको बारेमा महाशाखा प्रमुख शान्ति बिश्वकर्मा, आर्थिक विकासबाट भएको कामको महाशाखा प्रमुख राजेश्वरी शाही, शहरी पुर्वाधार बिकासबाट भएको कामको सुबोध थापा, सामाजिक विकासबाट...
२६ असोज,हेटौँडा । मकवानपुरको हेटौँडामा लागुऔषध ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले १८ ग्राम ब्राउन सुगर सहित पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौंडा ५ रातोमाटेबाट एकजनालाई पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ पर्नेमा बाराको प्रसौनी ५ का ४१ वर्षका रमेश महतो नुनिया रहेका छन्। पक्राउ गरिएको महतो खमाथि...
२६ असोज,हेटौंडा । हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनका लागि आएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै दशै विशेष कार्यक्रमको आयोजना गरिएको छ । नजिकिदै गरेको नेपालीको महान पर्व वडादशैको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान तथा कक्षा–११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको...
२६ असोज,हेटौँडा । मकवानपुरको बकैयामा बिषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बकैया गाउँपालिका वडा नम्बर– ३ बसनमा बिषालु च्याउ खादा स्थानीय ७० बर्षीय सुभे सिंह भोलन, उनकी श्रीमती ६५ बर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ बर्षीय गंगालाल भोलन, ३० बर्षीय निरोज रुम्बा, उनकीे श्रीमती ३० बर्षीया सम्झना रुम्बा र रुम्बाको भाउजु ३६ बर्षीया...
२६ असोज,हेटौँडा । आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट सेवा लिनेको संख्या बढेको छ । शुक्रबार आयुर्वेद सेवा प्रवद्र्धन गर्न आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले आयोजना गरेको पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा विगतको बर्ष भन्दा अघिल्लो आर्थिक बर्षमा आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिनको संख्या बृद्धि भएको जानकारी...
२६ असोज,हेटौंडा। हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा वृक्षारोपण गरेको हो । हेटौंडा-७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको...
२६ असोज, हेटौंडा । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरेको छ । आयोगले विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली...
२६ असोज, कैलाश । मकवानपुरको विकट कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा सुचारु भएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले सेन्टरको उद्घाटन गर्दै गर्भावस्था जाँच कार्य सुरु गरिएको हो । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको स्वास्थ्य चौकीमा बुधबारबाट ‘गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कार्यक्रमको...
२६ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोलास्थित लामिटारको खेल मैदानमा जारी जेसीज कप फुटबल प्रतियोगितामा एफसी परेली, केदारेश्वर युवा क्लव र सयपत्री युवा क्लव क्वार्टरफाइनल प्रवेश गरेको छ । बिहीबार भएको खेलबाट तीनवटा क्लवले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । बिहान भएको खेलमा परेलीले सक्षम...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

















-1788140988.jpg)







